चिकित्सक संघले फिर्ता लियो आन्दोलन
जानकारी केन्द्र
२०७९, माघ, २९
काठमाडौं । नेपाल चिकित्सक संघले आन्दोलन फिर्ता लिएको छ । आज ९आइतबार० प्रधानमन्त्रीको कार्यालयमा सरकारका पदाधिकारीसँग भएको वार्ताबाट चिकित्सक संघ आन्दोलन फिर्ता लिएर अस्पतालको सेवा सुचारु गर्न सहमत भएको हो ।
वार्तामा चिकित्सक संघबाट डा। लोचन कार्की, डा।बद्री रिजाल, डा। रुद्र मरासिनीलगायतका प्रतिनिधिहरु सहभागी थिए भने सरकारका तर्फबाट प्रधानमन्त्री कार्यालयका सचिव गणेश पाण्डे र स्वास्थ्य मन्त्रालयका पदाधिकारीहरु सहभागी रहेका थिए ।
गत शुक्रबार राष्ट्रपति विद्यादेवी भण्डारीको सवारीका क्रममा प्रहरीले चिकित्सकलाई लाठी चार्ज गरेको विरोधमा चिकित्सक संघले देशभरका अस्पतालमा आपतकालीन सेवा बाहेकका सेवा बन्द गराउने निर्णय गरेका थिए ।
सम्बन्धित समाचार
नेपाल हियरिङ एन्ड स्पिच क्लिनिकद्वारा एकदिने अडियोलोजी कार्यशाला सम्पन्न
पाकिस्तान पनि लाग्यो अन्तरिक्ष खोजमा, ‘जिन्ना १ चन्द्रमामा पठाउँदै
यामाहाद्वारा प्रस्तुत रोडिजको प्रि–अडिसन छिट्टै सुरु हुँदै, पीआई राउन्डमा सिधै प्रवेशको अवसर
रेखा थापाको ‘माया भनेकै यस्तो होला’को टिजर सार्वजनिक, भदौ २६ मा प्रदर्शन
यस्तो छ आजको मौसम पुर्वानुमान
एनआईसी एशिया बैंकका ग्राहकहरूलाई हेल्थी च्वाइस हस्पिटलमा २० प्रतिशतसम्म छुट
ट्रेन्डिङ
२०८३ साउन २६ गते मंगलवार, यस्तो रहेको छ तपाईको आजको राशिफल
२०८३ साउन २७ गते बुधवार, हेर्नुहोस आज कुन राशिलाई कति लाभ ?
एप्पलले एआई क्षेत्रमा बलियो पकड बनाउन ३० भन्दा बढी किन्यो स्टार्टअप
२०८३ साउन २८ गते बिहिबार, हेर्नुहोस आज कुन राशिलाई कति लाभ ?
एनएमबि बैंकद्वारा नयाँ विद्युतीय सवारी साधनमा आधार दर ०.५ प्रतिशतमा “इभी अटो कर्जा” सुरु


