Jankari Kendra
३० श्रावण २०८३, शनिबार
Worldlink

घट्यो सुनचाँदीको मूल्य, कतिमा हुँदैछ कारोबार ?

जानकारी केन्द्र
जानकारी केन्द्र
२०७९, फाल्गुन, ३
घट्यो सुनचाँदीको मूल्य, कतिमा हुँदैछ कारोबार ?

काठमाडौं । सुन बजारमा आज छापावाल सुनको मूल्य अघिल्लो कारोबार दिनका तुलनामा प्रतितोला दुई सय रुपैयाँले घटेको छ । अघिल्लो दिन प्रतितोला एक लाख तीन हजार आठ सय रुपैयाँमा कारोबार भएको सुनको मूल्य आज एक लाख तीन हजार छ सय तोकिएको छ ।

नेपाल सुन व्यवसायी महासङ्घले सार्वजनिक गरेको विवरणानुसार आज तेजाबी सुनको मूल्य प्रतितोला रु एक लाख तीन हजार एक सय छ । यसको मूल्य अघिल्लो दिन रु एक लाख तीन हजार तीन सय थियो ।

naima expoTop Changing Nepal

युट्युब सट्स