कालीगण्डकीमा बस दुर्घट्ना
जानकारी केन्द्र
२०७९, फाल्गुन, ३
पोखरा । मुस्ताङबाट पोखराका लागि छुटेको बस कालीगण्डकी नदीमा खस्दा १३ जना घाइते भएका छन् । बसमा सवार कुल १७ जनामध्ये ४ जना लेते प्राथमिक स्वास्थ्य केन्द्रमा सामान्य उपचार पश्चात् डिस्चार्ज भएका छन् ।
मुस्ताङ प्रहरी प्रमुख डिएसपी रविन्द्रनाथ पौडेलका अनुसार दुर्घटनाग्रस्त बस मुस्ताङको जोमसोमबाट पोखराका लागि छुटेको थियो । ना ७ ख ७४४० नम्बरको बस थासाङ गाउँपालिका ३ मा सडकदेखी ५० मिटर तल कालीगण्डकी नदीमा खसेको थियो ।
घाइते मध्ये २ जनाको अवस्था गम्भीर रहेको अन्यको अवस्था सामान्य रहेको पौडेलको भनाइ छ। घाइते भएका ११ जनालाई थप उपचारका लागि पोखरा पठाइएको छ ।
सम्बन्धित समाचार
एनआईसी एशिया बैंकका ग्राहकहरूलाई हेल्थी च्वाइस हस्पिटलमा २० प्रतिशतसम्म छुट
नाइमा एक्स्पोमा कृषि विकास बैंकको अफर, ब्याज र सेवा शुल्कमा ३३.३३ प्रतिशतसम्म छुट
नाइमा एक्स्पोमा अवलोकनकर्ताको उल्लेख्य सहभागिता, दुई दिनमै ५५ हजारले गरे भ्रमण
नेपालमा मोन्ट्रा इलेक्ट्रिकको नेक्स्ट–जेनेरेसन इलेक्ट्रिक थ्री–ह्विलर ‘सुपर अटो’ सार्वजनिक
आजको लागि विदेशी मुद्राको विनिमय दर, कुन मुद्रा कतिमा हुँदैछ बिक्री ?
कस्तो छ आजको मौसम पूर्वानुमान ?
ट्रेन्डिङ
२०८३ साउन २६ गते मंगलवार, यस्तो रहेको छ तपाईको आजको राशिफल
२०८३ साउन २७ गते बुधवार, हेर्नुहोस आज कुन राशिलाई कति लाभ ?
एप्पलले एआई क्षेत्रमा बलियो पकड बनाउन ३० भन्दा बढी किन्यो स्टार्टअप
एनएमबि बैंकद्वारा नयाँ विद्युतीय सवारी साधनमा आधार दर ०.५ प्रतिशतमा “इभी अटो कर्जा” सुरु
मुक्तिनाथ विकास बैंकको नाफा १२.४४ प्रतिशत बढ्यो


