Jankari Kendra
१ भाद्र २०८३, सोमबार
Worldlink

सरकारले पृथ्वी जयन्ती र जनयुद्ध दिवसमा स्थायी बिदा दिने निर्णय

जानकारी केन्द्र
जानकारी केन्द्र
२०७९, फाल्गुन, ५
सरकारले पृथ्वी जयन्ती र जनयुद्ध दिवसमा स्थायी बिदा दिने निर्णय

काठमाडौँ । सरकारले पृथ्वी जयन्ती र जनयुद्ध दिवसको दिन स्थायी रुपमै सार्वजनिक बिदा दिने निर्णय गरेको छ। सोमबारको मन्त्रिपरिषदले पृथ्वी जयन्तीका लागि पुस २७ गते र जनयुद्ध दिवसका लागि फागुन १ गतेको बिदा सरकारको वार्षिक क्यालेण्डरमै समावेश गर्ने निर्णय गरेको हो।

सरकारकी प्रवक्ता एवम संचार, सूचना तथा प्रविधि मन्त्री रेखा शर्माले २०८० सालदेखि दुईवटा बिदा एकसाथ थप्ने निर्णय भएको जानकारी दिइन्। दुवै दिन बिदा दिने निर्णयको आलोचना भने भइरहेको छ।

Top Changing Nepal

युट्युब सट्स