प्रधानमन्त्री प्रचण्डसँग एमाले थप आक्रोशित
काठमाडौं । परराष्ट्रमन्त्री विमला राई पौडेलको जेनेभा भ्रमण रोकिएको छ । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले उनको भ्रमण रोकेका थिए । राष्ट्रसंघीय मानवअधिकार परिषद्को ५२ औं सभामा भाग लिन नेपालको तर्फबाट भाग लिन मन्त्री राई जाने कार्याक्रम तय भएको थियो । मन्त्री राईको भ्रमण प्रधानमन्त्री प्रचण्डले रोकेपछि सत्तारुढ नेकपा ९एमाले० का नेताहरु आक्रोशित भएका छन् ।
मन्त्री राईको भ्रमण प्रधानमन्त्री प्रचण्डले रोकेको विषयमा छलफलका लागि एमालेले सचिवालय बैठक नै बोलाएको छ । एमाले महासचिव शंकर पोखरेलले पोखरेलले सामाजिक सञ्जालमा लेखेका छन्,– मन्त्रिपरिषदवाट स्विकृत परराष्ट्र मन्त्रीको भ्रमण प्रधानमन्त्रीको ठाडो आदेशमा रोकिएको सन्दर्भमा आज ११ बजे पार्टी सचिवालयको बैठक बस्दैछ।’
मन्त्रिपरिषद्बाट स्विकृत भएको मन्त्री राईको भ्रमण प्रधानमन्त्रीले बिनाकारण रोक्नुलाई एमालेले अपमानको रुपमा लिएको बताइएको छ ।
सम्बन्धित समाचार
नेपाल हियरिङ एन्ड स्पिच क्लिनिकद्वारा एकदिने अडियोलोजी कार्यशाला सम्पन्न
पाकिस्तान पनि लाग्यो अन्तरिक्ष खोजमा, ‘जिन्ना १ चन्द्रमामा पठाउँदै
यामाहाद्वारा प्रस्तुत रोडिजको प्रि–अडिसन छिट्टै सुरु हुँदै, पीआई राउन्डमा सिधै प्रवेशको अवसर
रेखा थापाको ‘माया भनेकै यस्तो होला’को टिजर सार्वजनिक, भदौ २६ मा प्रदर्शन
यस्तो छ आजको मौसम पुर्वानुमान
एनआईसी एशिया बैंकका ग्राहकहरूलाई हेल्थी च्वाइस हस्पिटलमा २० प्रतिशतसम्म छुट
ट्रेन्डिङ
२०८३ साउन २६ गते मंगलवार, यस्तो रहेको छ तपाईको आजको राशिफल
२०८३ साउन २७ गते बुधवार, हेर्नुहोस आज कुन राशिलाई कति लाभ ?
एप्पलले एआई क्षेत्रमा बलियो पकड बनाउन ३० भन्दा बढी किन्यो स्टार्टअप
२०८३ साउन २८ गते बिहिबार, हेर्नुहोस आज कुन राशिलाई कति लाभ ?
एनएमबि बैंकद्वारा नयाँ विद्युतीय सवारी साधनमा आधार दर ०.५ प्रतिशतमा “इभी अटो कर्जा” सुरु


