Jankari Kendra
२९ श्रावण २०८३, शुक्रबार
Worldlink

सुनको मूल्य तोलामा ३ सय रुपैयाँले बढ्यो, प्रति तोला एक लाख २ हजार ६ सय कायम

जानकारी केन्द्र
जानकारी केन्द्र
२०७९, फाल्गुन, १८
सुनको मूल्य तोलामा ३ सय रुपैयाँले बढ्यो, प्रति तोला एक लाख २ हजार ६ सय कायम

काठमाडौँ । सुनको मूल्य तोलामा ३ सय रुपैयाँले बढेको छ। नेपाल सुन व्यवसायि महासंघका अनुसार बिहीबारका लागि प्रति तोला एक लाख २ हजार ६ सय रुपैयाँ निर्धारण भएको छ ।

बुधबार सुन तोलामा ५ सय रुपैयाँले बढेर प्रतितोला एक लाख २ हजार ३ सय रुपैयाँमा कारोबार भएको थियो ।

अन्तर्राष्ट्रिय बजारमा सुनको मूल्य सामान्य बढेको छ। बिहीबार सुन प्रतिऔंस १८३४.२१ डलरमा कारोबार भइरहेको छ । बुधबार सुन प्रतिऔंस १८३१ ३४ डलर थियो । बुधबार प्रतिऔंस २१.०९ डलर रहेको चाँदी बिहीबार घट्दै २०.९५ डलरमा आइपुगेको छ ।

naima expoTop Changing Nepal

युट्युब सट्स