Jankari Kendra
२९ श्रावण २०८३, शुक्रबार
Worldlink

‘बाहुबली’ अभिनेत्री तमन्ना भाटिया काठमाडौंमा, यसरी मनाइन् होली

जानकारी केन्द्र
जानकारी केन्द्र
२०७९, फाल्गुन, २४
‘बाहुबली’ अभिनेत्री तमन्ना भाटिया काठमाडौंमा, यसरी मनाइन् होली

काठमाडौँ । ‘बाहुबली’ अभिनेत्री तमन्ना भाटियाले काठमाडौंमा होली मनाएकी छिन्। उनले इन्स्टाग्राम एकाउन्टमा नेपालमा होली मनाएको तस्वीर पोस्ट गरेकी छन् । तेलुगु र तामिल फिल्म उद्योगकी यी चर्चित अभिनेत्री तमन्ना भाटिया कति समय नेपाल बस्छिन् भन्ने खुलाइएको छैन।

उनले पोस्टमा ‘ह्याप्पी होली फ्रम नेपाल’ भन्दै उनले शुभकामना दिएकी छन् । भारतमा मंगलबार होलीको बिदा भएकाले उनी नेपाल आइपुगेकी बताइएको छ।

naima expoTop Changing Nepal

युट्युब सट्स