राजेश पायल राईले भने- ‘प्रमाण ल्याउनु भयो भने तपाईंको पाउमा मेरो शिर राखी दिन्छु’
काठमाडौं । गायक राजेशपायल राईले मिडियामा आएको समाचार प्रति आपत्ति जनाएका छन् । राईले आफ्नो १८ महिनाको बच्चामाथि उम्लेको तातो पानी खन्याएको कुरा सामाजिक सञ्जालमा भाइरल भएपछि उनले त्यसमा प्रतिक्रिया दिएका हुन् ।
राजेशपायलको पत्नी साङ्गबुङ राईले सामाजिक सञ्जालमा केहि दिन अघि गुनासो व्यक्त गरेकी थिइन् । सो स्क्रीनसर्ट सामाजिक सञ्जालमा भाइरल भइरहेको छ । त्यही स्टाटसलाई टेकेर केही मिडियाहरुले समाचार प्रकाशित भएको छ ।
उनको पत्नीले छोराको स्वास्थ्य लाभको कामना गर्दै उनले राजेशलाई पापी बाउको संज्ञा दिएकी थिइन् । यही प्रकरणमा राईले प्रमाणविना लगाइएको आरोप आफूलाई बदनाम गराउने र क्यारियर समाप्त पार्ने गिरोह सक्रिय हुन लागेको समेत उल्लेख गरेका छन् ।
उनले लेखेका छन्, एउटा स्टाटस कै भरमा कसैलाई यति ठुलो गाली गलौज लेख्न मिल्छ ? थम्नेलमा डिस्क्रिप्सन दिन मिल्छ रु म चुनौत दिन्छु । यदी प्रमाण ल्याउनु भयो भने तपाईको पाउमा मेरो शिर राखि दिन्छु ।
सम्बन्धित समाचार
एनएमबि बैंकद्वारा अनलाइन कर्जा आवेदन तथा ‘रियल–टाइम’ ट्रर्याकिङ प्रणाली सुरु : अनलाइनबाटै कर्जा आवेदनदेखि स्थिति हेर्नसम्म सकिने
नामी भिगो ई२ रु. ३५.९९ लाखमा सार्वजनिक : सर्वाधिक स्पेस, फिचर्स र उत्कृष्ट पर्फर्मेन्ससहितको फुल-एसयूभी
साउनमा एलपी ग्यासको आयात उच्च,माग बढेसँगै नयाँ रेकर्ड
जापानमा ५ हजार खेलाडीलाई खेल अवधिभर पानीजहाजमै राखिने
म्याक्ससको ४४ युनिट बुकिङ,नाइमाको अफर भदौ १५ सम्म
प्रधानमन्त्रीले गरे मन्त्रीहरूसँग कार्यसम्पादन सम्झौता
ट्रेन्डिङ
नामीले नेपालमा नयाँ भिगो ई २ “फुल एसयूभी” सार्वजनिक गर्ने
२०८३ भदौ २ गते मंगलबार,हेर्नुहोस आज कुन राशिलाई कति लाभ ?
२०८३ भदौ ४ गते बिहिबार,हेर्नुहोस आज कुन राशिलाई कति लाभ ?
२०८३ भदौ ३ गते बुधवार,हेर्नुहोस आज कुन राशिलाई कति लाभ ?
प्रोटोनका दुई इलेक्ट्रिक गाडीले नाइमा नेपाल मोबिलिटी एक्स्पोमा मच्चाए तहल्का, ग्राहकको आकर्षणसँगै बढ्दै लोकप्रियता

