१६ रन जोड्दै आउट भए कप्तान पौडेल
जानकारी केन्द्र
२०७९, चैत्र, २
काठमाडौं । आईसीसी क्रिकेट विश्वकप लिग–२ को त्रिकोणात्मक सिरिज अन्तर्गत अन्तिम खेल युएईसँग खेलिरहेको नेपालको तेस्रो विकेट पतन भएको छ।
नेपालका लागि कप्तान रोहित पौडेल २५ बलमा १६ रन बनाउँदै आउट भए। उनलाई युएईका बलर आयान अफजल खानले आउट गरे।
युएईविरुद्ध जवाफी ब्याटिङ गरिरहेको नेपाल ताजा अवस्थामा ६।५ ओभरमा ३ विकेट गुमाउँदै ३७ रनमा रहेको छ।
यसअघि पहिलो विकेट आशिफ शेख शून्य रन जोड्दै आउट हुँदा दोस्रो विकेटका रुपमा कुशल मल्लले ५ रन जोडेका थिए।
टस जितेर पहिला ब्याटिङ रोजेको युएईले निर्धारित ५० ओभरमा ६ विकेट गुमाउँदै ३ सय ११ रनको लक्ष्य दिएको छ।
सम्बन्धित समाचार
एनआईसी एशिया बैंकका ग्राहकहरूलाई हेल्थी च्वाइस हस्पिटलमा २० प्रतिशतसम्म छुट
नाइमा एक्स्पोमा कृषि विकास बैंकको अफर, ब्याज र सेवा शुल्कमा ३३.३३ प्रतिशतसम्म छुट
नाइमा एक्स्पोमा अवलोकनकर्ताको उल्लेख्य सहभागिता, दुई दिनमै ५५ हजारले गरे भ्रमण
नेपालमा मोन्ट्रा इलेक्ट्रिकको नेक्स्ट–जेनेरेसन इलेक्ट्रिक थ्री–ह्विलर ‘सुपर अटो’ सार्वजनिक
आजको लागि विदेशी मुद्राको विनिमय दर, कुन मुद्रा कतिमा हुँदैछ बिक्री ?
कस्तो छ आजको मौसम पूर्वानुमान ?
ट्रेन्डिङ
२०८३ साउन २६ गते मंगलवार, यस्तो रहेको छ तपाईको आजको राशिफल
२०८३ साउन २७ गते बुधवार, हेर्नुहोस आज कुन राशिलाई कति लाभ ?
एप्पलले एआई क्षेत्रमा बलियो पकड बनाउन ३० भन्दा बढी किन्यो स्टार्टअप
एनएमबि बैंकद्वारा नयाँ विद्युतीय सवारी साधनमा आधार दर ०.५ प्रतिशतमा “इभी अटो कर्जा” सुरु
मुक्तिनाथ विकास बैंकको नाफा १२.४४ प्रतिशत बढ्यो


