उपराष्ट्रपति निर्वाचनमा रास्वपा पनि सहभागी हुने
जानकारी केन्द्र
२०७९, चैत्र, ३
काठमाडौं । उपराष्ट्रपति निर्वाचनमा राष्ट्रिय स्वतन्त्र पार्टी सहभागी हुने भएको छ । रास्वपा संसदीय दलका प्रमुख सचेतक सन्तोष परियारले उपराष्ट्रपति निर्वाचनमा सहभागी हुने निर्णय भएको बताए ।
रिपोर्टर्स नेपालका लागि पत्रकार मोहन बुढाक्षेत्रीसँग संक्षिप्त कुराकानी गर्दै उनले भने– ‘सहभागी हुने निर्णय भएको छ । हामी भोट हाल्न जाँदैछौं ।’
रास्वपाले उपराष्ट्रपति निर्वाचनमा सहभागी नहुने बताउँदै आएपनि अन्ततः मतदान गर्ने भएको छ । कसलाई मत हाल्ने भन्ने बारेमा उनले खुलाउन चाहेनन् । यद्यपि राष्ट्रपति निर्वाचनमा पनि सत्ता गठबन्धनको उम्मेदवारलाई सहयोग गरेकाले रास्वपाले सत्ता गठबन्धनका उम्मेदवार रामसहाय प्रसाद यादवलाई मतदान गर्ने निश्चित छ ।
सम्बन्धित समाचार
बि ०३ एक्स र बि १० को उच्च माग सँगै नाइमा एक्स्पोमा लिपमोटरका ३०० भन्दा बढी गाडी बुकिंङ
नाइमा एक्स्पोमा चेरी वान्डाका गाडीप्रति बढ्यो आकर्षण, उल्लेख्य संख्यामा बुकिङ
नामीले नेपालमा नयाँ भिगो ई २ “फुल एसयूभी” सार्वजनिक गर्ने
नाइमा एक्स्पो सम्पन्न, एक लाख ८० हजार अवलोकनकर्ताको उत्साहजनक सहभागिता
पश्चिम नेपालमा वर्षाको सम्भावना, आज मध्यमदेखि भारी वर्षा हुनसक्ने
प्रोटोनका दुई इलेक्ट्रिक गाडीले नाइमा नेपाल मोबिलिटी एक्स्पोमा मच्चाए तहल्का, ग्राहकको आकर्षणसँगै बढ्दै लोकप्रियता
ट्रेन्डिङ
२०८३ साउन २६ गते मंगलवार, यस्तो रहेको छ तपाईको आजको राशिफल
२०८३ साउन २७ गते बुधवार, हेर्नुहोस आज कुन राशिलाई कति लाभ ?
एप्पलले एआई क्षेत्रमा बलियो पकड बनाउन ३० भन्दा बढी किन्यो स्टार्टअप
२०८३ साउन २८ गते बिहिबार, हेर्नुहोस आज कुन राशिलाई कति लाभ ?
एनएमबि बैंकद्वारा नयाँ विद्युतीय सवारी साधनमा आधार दर ०.५ प्रतिशतमा “इभी अटो कर्जा” सुरु

