निफ अवार्ड : प्रदीप खड्का र दीया मास्के बने सर्वोत्कृष्ट अभिनेता अभिनेत्री
जानकारी केन्द्र
२०७९, चैत्र, ७
काठमाडौं । छैटौं नेपाल अन्तर्राष्ट्रिय चलचित्र महोत्सव (निफ) सोमबार सम्पन्न भएको छ । महोत्सवमा नेपाली फिल्मतर्फ ‘प्रकाश’बाट प्रदीप खड्का सर्वश्रेष्ठ अभिनेता र दीया मास्के सर्वश्रेष्ठ अभिनेत्री घोषित भए ।
उत्कृष्ट अभिनेता घोषित भएपछि ट्रफी उचाल्दै अभिनेता खड्काले एक्टरको रुपमा पहिलो पटक अवार्ड जित्दा खुशि मिलेको प्रतिक्रिया दिए । महोत्सवमा ‘ऐना झ्यालको पुतली’ सर्वश्रेष्ठ फिल्म घोषित भयो ।
३५ देशका ९५ फिल्मले प्रतिस्पर्धा गरेको महोत्सवमा १३ वटा अवार्ड वितरण गरिएको थियो । पाँचदिनसम्म चलेको निफमा ९ सेसन र तीन मास्टरक्लास सम्पन्न भएका थिए ।
सम्बन्धित समाचार
एआईको निर्णयमा कर्मचारी बर्खास्त,विश्वमै पहिलो घटना भएको दाबी
आज देशभर मनसुनी वायुको प्रभाव कायमै,विभिन्न स्थानमा वर्षा हुने
बि ०३ एक्स र बि १० को उच्च माग सँगै नाइमा एक्स्पोमा लिपमोटरका ३०० भन्दा बढी गाडी बुकिंङ
नाइमा एक्स्पोमा चेरी वान्डाका गाडीप्रति बढ्यो आकर्षण, उल्लेख्य संख्यामा बुकिङ
नामीले नेपालमा नयाँ भिगो ई २ “फुल एसयूभी” सार्वजनिक गर्ने
नाइमा एक्स्पो सम्पन्न, एक लाख ८० हजार अवलोकनकर्ताको उत्साहजनक सहभागिता
ट्रेन्डिङ
२०८३ साउन २७ गते बुधवार, हेर्नुहोस आज कुन राशिलाई कति लाभ ?
एप्पलले एआई क्षेत्रमा बलियो पकड बनाउन ३० भन्दा बढी किन्यो स्टार्टअप
एनएमबि बैंकद्वारा नयाँ विद्युतीय सवारी साधनमा आधार दर ०.५ प्रतिशतमा “इभी अटो कर्जा” सुरु
२०८३ साउन २८ गते बिहिबार, हेर्नुहोस आज कुन राशिलाई कति लाभ ?
नाइमा एक्स्पोमा कृषि विकास बैंकको अफर, ब्याज र सेवा शुल्कमा ३३.३३ प्रतिशतसम्म छुट

