पुर्वपरराष्ट्रमन्त्री पौडेलको टिप्पणी : खुल्लमञ्च काठमाडौंको पेवा रहेछ
काठमाडौं । राष्ट्रियसभा सदस्य एवं पुर्वपरराष्ट्रमन्त्री बिमला राई पौडेलले मिटरब्याज पीडितहरुलाई खुलामञ्चमा बस्न नदिइएको भन्दै असन्तुष्टि व्यक्त गरेकी छन आजको राष्ट्रिय सभाको बैठकमा बोल्दै पौडेलले मिटरब्याज पीडितहरुलाई खुलामञ्चमा बस्न नदिइएको भन्दै खुल्लामञ्च काठमाडौको मात्रै पेवा हो भन्दै सरकारलाई प्रश्न गरेकी छन ।
उनले मिटरब्याज पीडितहरुलाई खुलामञ्चमा बस्न नदिइएको भन्दै असन्तुष्टि व्यक्त गर्दै उनले भनिन ‘खुल्लामञ्चमा बस्न दिइएन उहाँहरुलाई । खुल्लामञ्च काठमाडौँको मात्रै पेवा रहेछ । मधेसबाट आउने मधेशी महिलाहरुले त्यहाँ खुट्टा टेक्न नपाउने ।
कार्यदल बनाएको सरकारले भन्ने कुरा हामीले सुनेका छौँ ,कार्यदलले के गर्दैछ, यो कुरा एकदमै प्राथमिकतामा राखेर कानून कहाँनिर संशोधन गर्नुपर्छ, कानून संशोधन गर्नुपर्यो । मेरो विचारमा मिटरब्याजलाई संविधानले पनि चिन्दैन ,अर्थतन्त्रले नि चिन्दैन , कानुनले पनि चिन्दैन ,नचिन्ने मिटरब्याजी कहाँबाट आयो रु हामीले किन त्यसलाई औपचारिकता दिइराखेका छौँ रु मलाई थाहा छैन ,कानुन छैन भने ल्याउनुपर्यो , तुरुन्तै ल्याउनुपरयो ।’ उनले भनिन ।
सम्बन्धित समाचार
पश्चिम नेपालमा वर्षाको सम्भावना, आज मध्यमदेखि भारी वर्षा हुनसक्ने
प्रोटोनका दुई इलेक्ट्रिक गाडीले नाइमा नेपाल मोबिलिटी एक्स्पोमा मच्चाए तहल्का, ग्राहकको आकर्षणसँगै बढ्दै लोकप्रियता
सवारीसाधनमा एआईको बढ्दो प्रयोग,प्रविधिको दौडमा नेपाल कहाँ छ ?
ग्यास मौज्दातलाई लिएर गरिएको टिप्पणीप्रति चेम्बरको आपत्ति
नाइमा एक्स्पोमा अटो लोनका लागि बैंकहरुको विशेष अफर र सुविधा
इन्डोनेसियामा ७.७ म्याग्निच्युडको शक्तिशाली भूकम्पमा परी ४७ जनाको मृत्यु
ट्रेन्डिङ
२०८३ साउन २६ गते मंगलवार, यस्तो रहेको छ तपाईको आजको राशिफल
२०८३ साउन २७ गते बुधवार, हेर्नुहोस आज कुन राशिलाई कति लाभ ?
एप्पलले एआई क्षेत्रमा बलियो पकड बनाउन ३० भन्दा बढी किन्यो स्टार्टअप
२०८३ साउन २८ गते बिहिबार, हेर्नुहोस आज कुन राशिलाई कति लाभ ?
एनएमबि बैंकद्वारा नयाँ विद्युतीय सवारी साधनमा आधार दर ०.५ प्रतिशतमा “इभी अटो कर्जा” सुरु

