खाँदबारीले रैथाने बाली संरक्षण गर्दै
काठमाडौँ । सङ्खुवासभा, खाँदबारी नगरपालिकाले स्थानीय रैथाने बाली संरक्षण गर्ने भएको छ । आर्थिक वर्ष २०७९/८० को वार्षिक स्वीकृत कार्यक्रम मध्ये रैथाने बाली प्रबद्र्धनका लागि विविध क्रियाकलापहरु सञ्चालन गर्नुपर्ने भएकाले सम्बन्धि कृषक, फम र संस्थलाई प्रस्ताव पेश गर्न आग्रह गरेको छ ।
रैथाने बाली संरक्षण कार्यमा सहभागि हुन खाँदबारी नगरपालिका भित्रका इच्छुक कृषक, कृषि फम, कृषक समूह, (संभावित प्रस्तावहरुकलाई) दश दिनभित्र कार्यलय समय भित्र प्रस्ताव पेश गर्न सूचना प्रकाशित गरिएको छ । प्रस्ताव पेश गर्दा निवेदन, आवेदकको नेपाली नागरिकताको प्रमाणपत्रको प्रतिलिपि, कृषि फम, कृषक समूह, सहकारी, व्यावसाय सम्बन्धित निकायमा दर्ता भएको प्रमाणपत्रको प्रतिलिपि, प्यान दर्ताको प्रमाणपत्रको प्रतिलिपि, कर तिरेको प्रमाणपत्रको प्रतिलि, सम्बन्धित वडा कार्यालयको सिफारिस, जग्गाधनी पूर्जा प्रमाणपत्रको प्रतिलिपि, जग्गाको तिरो तिरेको रसिद, प्रस्तावित क्रियाकलापहरु पेश गर्नुपर्ने खाँदाबारी नगरपालिकाले प्रमुख प्रशासकीय अधिकृत युवराज आचार्यले जानकारी दिनुभयो ।

सम्बन्धित समाचार
‘नाडा अटो शो २०२६’ को स्टल निर्माण तिव्र बन्दैछन् २०० बढी स्टलहरु,हेर्नुहोस् फोटो फिचरमा
नेपाल इको प्यानलद्धारा कर्मचारी तथा परिवारका सदस्यको वार्षिक स्वास्थ्य र आँखा परीक्षण
१८औं नाडा अटो शो भदौ ९ गतेदेखि भृकुटीमण्डपमा सुरु हुदैँ : जी १ ह्युमनोइड रोबोट र गो २ क्वाड्रुपेड रोबोट प्रमुख आकर्षण
जुनु प्रसाईको ‘झगडा पर्यो पोइसित’ सार्वजनिक, प्रकाश सपुतसँगै देखिइन् भिडियोमा
बालबालिकाको गोपनियता संकलन गरेको आरोपमा टिकटकलाई ४० करोड डलर जरिवाना
चीनको दाबी: जापानले ५,५०० आणविक बम बनाउन पुग्ने प्लुटोनियम भण्डार गरेको छ ।
ट्रेन्डिङ
नामीले नेपालमा नयाँ भिगो ई २ “फुल एसयूभी” सार्वजनिक गर्ने
२०८३ भदौ ५ गते शुक्रवार,हेर्नुहोस आज कुन राशिलाई कति लाभ ?
२०८३ भदौ ४ गते बिहिबार,हेर्नुहोस आज कुन राशिलाई कति लाभ ?
नामी भिगो ई २ रु. ३५.९९ लाखमा सार्वजनिक : सर्वाधिक स्पेस, फिचर्स र उत्कृष्ट पर्फर्मेन्ससहितको फुल-एसयूभी
२०८३ भदौ २ गते मंगलबार,हेर्नुहोस आज कुन राशिलाई कति लाभ ?

