०८४ को निर्वाचनपछि रास्वपाले एकल सरकार बनाउने रवि लामिछानेको दाबी
जानकारी केन्द्र
२०७९, चैत्र, २१
काठमाडौं। राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेले २०८४ सालमा हुने निर्वाचनबाट आफ्नो पार्टीको एकल सरकार बनाउने बताएका छन् । वैशाख १० गते हुने उपनिर्वाचनमा जितवन– २ बाट उम्मेदवार रहेका लामिछानेले आगामी पाँच वर्षपछि रास्वपाको एकल सरकार बनाउन कसैले पनि रोक्न नसक्ने बताएका हुन् ।
चुनावी अभियानअन्तर्गत घरदैलो कार्यक्रममा रहेका लामिछानेले उपनिर्वाचनमा पनि तीनवटै क्षेत्रमा आफूहरुको जित सुनिश्चित रहेको दाबी गरे । छ महिनाको शान्तिपूर्ण राजनीतिक यात्राकै क्रममा २० सिटमा जीत हासिल गरेको स्मरण गर्दै उनले २०८४ सालमा हुने निर्वाचनमा बहुमत ल्याउने बताएका हुन् ।
सम्बन्धित समाचार
कस्तो छ आजको मौसम पूर्वानुमान ?
१८औं नाडा अटो शोमा ५३ सवारी ब्राण्डसहित अटोमोबाइल उद्योगको भव्य प्रदर्शनी
सीजी इलेक्ट्रोनिक्स – एलजी नेपालद्वारा व्यवसायिक अवसर र आधुनिक लन्ड्री समाधानलाई लक्षित गर्दै कमर्शियल वाशिङ मेसिन सेमिनार आयोजना
जनकपुरमा प्रोटोनको १०औँ सोरुम, सोरुम शुभारम्भसँगै ‘द अल–न्यू प्रोटोन इ.मास ५’ सार्वजनिक
नेपाल इलेक्ट्रिक, पावर, लाइट तथा नेपाल कन्ज्युमर इलेक्ट्रोनिक्स एण्ड होम अप्लायन्सेस अन्तर्राष्ट्रिय प्रदर्शनी २०८३ आयोजना हुँदै ।
यी पाँच गल्तीका कारण फाटछ दूध, अब यसरी जोगाउनु होस्
ट्रेन्डिङ
नामीले नेपालमा नयाँ भिगो ई २ “फुल एसयूभी” सार्वजनिक गर्ने
२०८३ भदौ ५ गते शुक्रवार,हेर्नुहोस आज कुन राशिलाई कति लाभ ?
२०८३ भदौ ४ गते बिहिबार,हेर्नुहोस आज कुन राशिलाई कति लाभ ?
२०८३ भदौ २ गते मंगलबार,हेर्नुहोस आज कुन राशिलाई कति लाभ ?
नामी भिगो ई २ रु. ३५.९९ लाखमा सार्वजनिक : सर्वाधिक स्पेस, फिचर्स र उत्कृष्ट पर्फर्मेन्ससहितको फुल-एसयूभी

