Jankari Kendra
२९ श्रावण २०८३, शुक्रबार
Worldlink

नयाँ वर्ष मनाउन चिनियाँ पर्यटक नेपालमा, पर्यटनमन्त्रीले गरे स्वागत

जानकारी केन्द्र
जानकारी केन्द्र
२०७९, चैत्र, ३०
नयाँ वर्ष मनाउन चिनियाँ पर्यटक नेपालमा, पर्यटनमन्त्रीले गरे स्वागत

काठमाडौं । नेपाली नयाँ वर्ष मनाउन चिनियाँ पर्यटक नेपाल आएका छन्। चिनियाँ पर्यटक बिहीबार नेपाल आइपुगेका हुन्। हिमालय एयरलाइन्सको विमान चार्टर गरेरे १ सय ८१ जना चिनियाँ पर्यटक नेपाल आइपुगेका हुन्।

उनीहरुलाई संस्कृति पर्यटन तथा नागरिक उड्ययनमन्त्री सुदन किराँतीले त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमै पुगेर स्वागत गरेका छन्। चीन सरकारले नेपाललाई यस वर्ष घुम्नै पर्ने गन्तब्यको स्थानमा राखेको छ।

 

 

naima expoTop Changing Nepal

युट्युब सट्स