महासंघ निर्वाचन : २ घण्टाका लागि पछि सर्यो
जानकारी केन्द्र
२०७९, चैत्र, ३०
काठमाडौं । नेपाल उद्योग बाणिज्य महासंघको मतदान २ घण्टाका लागि पछि सरेको छ। पहिलो चरणको मतदानमा कुनैपनि उम्मेद्वारले ५१ प्रतिशत मत कटाउन नसकेपछि मतदान दोश्रो चरणमा अहिले २ बजेदेखि हुने बताइएको थियो। तर, उम्मेद्वारहरुले सहमतिका लागि मुख्य निर्वाचन अधिकृत लीलामणि पौडेलसँग २ घण्टाको समय मागेपछि मतदान ४ बजेदेखि हुने भएको हो।
२ घण्टाभित्र सहमति हुन नसके ४ बजेदेखि पुन: दोश्रो चरणको मतदान हुने निर्वाचन अधिकृत पौडेलले बताएका छन्। पहिलो चरणको मतदानमा वरिष्ठ उपाध्यक्ष पदका लागि उमेशलाल श्रेष्ठ, अञ्जन श्रेष्ठ र रामचन्द्र संघई कसैले पनि ५० प्रतिशत मतभार नकटाएपछि सहमतिका लागि प्रयास भइरहेको छ। दोश्रो चरणका लागि उमेशलाल र अञ्जनबीच सहमतिको प्रयास भइरहेको छ। रामचन्द्रभने निर्वाचनबाट पछि हटिसकेका छन्।
सम्बन्धित समाचार
यस्तो छ आजको मौसम पुर्वानुमान
एनआईसी एशिया बैंकका ग्राहकहरूलाई हेल्थी च्वाइस हस्पिटलमा २० प्रतिशतसम्म छुट
नाइमा एक्स्पोमा कृषि विकास बैंकको अफर, ब्याज र सेवा शुल्कमा ३३.३३ प्रतिशतसम्म छुट
नाइमा एक्स्पोमा अवलोकनकर्ताको उल्लेख्य सहभागिता, दुई दिनमै ५५ हजारले गरे भ्रमण
नेपालमा मोन्ट्रा इलेक्ट्रिकको नेक्स्ट–जेनेरेसन इलेक्ट्रिक थ्री–ह्विलर ‘सुपर अटो’ सार्वजनिक
आजको लागि विदेशी मुद्राको विनिमय दर, कुन मुद्रा कतिमा हुँदैछ बिक्री ?
ट्रेन्डिङ
२०८३ साउन २६ गते मंगलवार, यस्तो रहेको छ तपाईको आजको राशिफल
२०८३ साउन २७ गते बुधवार, हेर्नुहोस आज कुन राशिलाई कति लाभ ?
एप्पलले एआई क्षेत्रमा बलियो पकड बनाउन ३० भन्दा बढी किन्यो स्टार्टअप
२०८३ साउन २८ गते बिहिबार, हेर्नुहोस आज कुन राशिलाई कति लाभ ?
एनएमबि बैंकद्वारा नयाँ विद्युतीय सवारी साधनमा आधार दर ०.५ प्रतिशतमा “इभी अटो कर्जा” सुरु


