राष्ट्रपति पौडेलको छातीमा संक्रमण
जानकारी केन्द्र
२०८०, बैशाख, ४
काठमाडौं। राष्ट्रपति रामचन्द्र पौडेलको छातीमा संक्रमण देखिएको छ। सोमबार महराजगन्जस्थित त्रिवि शिक्षण अस्पताल पुगेका राष्ट्रपति पौडेलको छातीको तल्लो भागमा संक्रमण देखिएको हो।
छातीको तल्लो भागमा संक्रमण देखिएपछि परीक्षणका लागि राष्ट्रपति शिक्षण अस्पताल पुगेका हुन्। उनका नीजि चिकित्सकका अनुसार पौडेलको स्वास्थ्य अवस्था सामान्य रहेको र उनी परीक्षणपछि शीतल निवास फर्किसकेका छन्।
सम्बन्धित समाचार
चीनको दाबी: जापानले ५,५०० आणविक बम बनाउन पुग्ने प्लुटोनियम भण्डार गरेको छ ।
साँझमा बत्तीमा कीरा झुम्मिने समस्या छ ? यस्तो उपाय अपनाउनुहोस्
कस्तो छ आजको मौसम पूर्वानुमान ?
१८औं नाडा अटो शोमा ५३ सवारी ब्राण्डसहित अटोमोबाइल उद्योगको भव्य प्रदर्शनी
सीजी इलेक्ट्रोनिक्स – एलजी नेपालद्वारा व्यवसायिक अवसर र आधुनिक लन्ड्री समाधानलाई लक्षित गर्दै कमर्शियल वाशिङ मेसिन सेमिनार आयोजना
जनकपुरमा प्रोटोनको १०औँ सोरुम, सोरुम शुभारम्भसँगै ‘द अल–न्यू प्रोटोन इ.मास ५’ सार्वजनिक
ट्रेन्डिङ
नामीले नेपालमा नयाँ भिगो ई २ “फुल एसयूभी” सार्वजनिक गर्ने
२०८३ भदौ ५ गते शुक्रवार,हेर्नुहोस आज कुन राशिलाई कति लाभ ?
२०८३ भदौ ४ गते बिहिबार,हेर्नुहोस आज कुन राशिलाई कति लाभ ?
२०८३ भदौ २ गते मंगलबार,हेर्नुहोस आज कुन राशिलाई कति लाभ ?
नामी भिगो ई २ रु. ३५.९९ लाखमा सार्वजनिक : सर्वाधिक स्पेस, फिचर्स र उत्कृष्ट पर्फर्मेन्ससहितको फुल-एसयूभी

