मन्त्रिपरिषद् : कांग्रेसका तीन मन्त्रीले लिए शपथ
जानकारी केन्द्र
२०८०, बैशाख, २१
काठमाडौं । कांग्रेसका तीन मन्त्रीले शपथ लिएका छन्। बिहीबार राष्ट्रपति रामचन्द्र पौडेलको निवास शितल निवासमा प्रधानमन्त्री पुष्पकमल दाहालसमक्ष कांग्रेसका तीन मन्त्रीले शपथ लिएका हुन्।
कांग्रेसबाट कानून, न्याय तथा संसदीय मामिला मन्त्री धनराज गुरुङ, स्वास्थ्यमन्त्री मोहनबहादुर बस्नेत र युवा तथा खेलकुद मन्त्री डिगबहादुर लिम्बूलाई राष्ट्रपति पौडेलले पद तथा गोपनियतताको शपथ गराएका हुन्।
नवनियुक्त मन्त्रीहरुलाई प्रधानमन्त्री पुष्पकमल दाहालको सिफारीसमा राष्ट्रपति पौडेलले बुधबार नियुक्त गरेका थिए। नवनियुक्त मन्त्रीहरुले आज नै पदभार ग्रहण गर्ने कार्यक्रम रहेको छ।
सम्बन्धित समाचार
एनआईसी एशिया बैंकका ग्राहकहरूलाई हेल्थी च्वाइस हस्पिटलमा २० प्रतिशतसम्म छुट
नाइमा एक्स्पोमा कृषि विकास बैंकको अफर, ब्याज र सेवा शुल्कमा ३३.३३ प्रतिशतसम्म छुट
नाइमा एक्स्पोमा अवलोकनकर्ताको उल्लेख्य सहभागिता, दुई दिनमै ५५ हजारले गरे भ्रमण
नेपालमा मोन्ट्रा इलेक्ट्रिकको नेक्स्ट–जेनेरेसन इलेक्ट्रिक थ्री–ह्विलर ‘सुपर अटो’ सार्वजनिक
आजको लागि विदेशी मुद्राको विनिमय दर, कुन मुद्रा कतिमा हुँदैछ बिक्री ?
कस्तो छ आजको मौसम पूर्वानुमान ?
ट्रेन्डिङ
२०८३ साउन २६ गते मंगलवार, यस्तो रहेको छ तपाईको आजको राशिफल
२०८३ साउन २७ गते बुधवार, हेर्नुहोस आज कुन राशिलाई कति लाभ ?
एप्पलले एआई क्षेत्रमा बलियो पकड बनाउन ३० भन्दा बढी किन्यो स्टार्टअप
एनएमबि बैंकद्वारा नयाँ विद्युतीय सवारी साधनमा आधार दर ०.५ प्रतिशतमा “इभी अटो कर्जा” सुरु
मुक्तिनाथ विकास बैंकको नाफा १२.४४ प्रतिशत बढ्यो


