Jankari Kendra
२९ श्रावण २०८३, शुक्रबार
Worldlink

आज शुक्रबार सुनको मूल्य यस्तो छ

जानकारी केन्द्र
जानकारी केन्द्र
२०८०, बैशाख, २२
आज शुक्रबार  सुनको मूल्य यस्तो  छ

काठमाडौँ । नेपाल सुनचाँदी व्यवसायी महासंघले सुनको मूल्य बिहीबारकै बराबर तोकेको छ । महासंघले बिहीबार सुनको मूल्य हालसम्मकै उच्च अर्थात प्रतितोला १ लाख ११ हजार ८ सय रुपैयाँ कायम गरेको थियो । नेपाली बजारमा आज शुक्रबार पनि सुन सोही मूल्यमा कारोबार भईरहेको छ ।

naima expoTop Changing Nepal

युट्युब सट्स