अब यसरी दैनिक ९ घण्टा लोडसेडिङ हुदै (तालिका सहित)
जानकारी केन्द्र
२०७२, मंसिर, १७
नेपाल विद्युत प्राधिकरणले मंसिर १८ गते देखि लागु हुने गरी लोडसेडिङको नयाँ तालिका सार्वजनिक गरेको छ । तालिका अनुसार बिहान बेलुका दुई पटक दैनिक ९ घन्टा लोड सेडिङ हुनेछ ।
प्राधिकरणले भूकम्पबाट क्षति भएका विद्युत गृह हालसम्म सञ्चालन नभएको र नदीहरुमा पानीको जलस्तर घटेकाले लोड सेडिङ गर्नु परेको बताएको छ।
सरकारले खाना पकाउने बेलामा लोडसेडिङ नगर्ने निर्णय गरेपनि लोडसेडिङ बढ्दानाकाबन्दीका कारण ग्यासको अभावले विद्युत प्रयोग गरी खाना पकाइरहेका उपभोक्ता झनै कठिनाई पर्ने निश्चित छ ।
सम्बन्धित समाचार
कस्तो छ आजको मौसम पूर्वानुमान ?
कस्तो छ आजको मौसम पूर्वानुमान ?
देशभर मनसुनी वायुको प्रभाव, यी क्षेत्रमा भारी वर्षाको सम्भावना
महिलाहरू सम्मान गर्दै इसेवाले आयोजना गर्यो ‘श्रावण र शृङ्गार’ कार्यक्रम
विश्वमा चर्चित १० नेपालीभाषी व्यक्तित्व
विद्युतमा १३ प्रतिशत भ्याट लगाउने निर्णयप्रति कुलमानको आपत्ति
ट्रेन्डिङ
२०८३ साउन २६ गते मंगलवार, यस्तो रहेको छ तपाईको आजको राशिफल
२०८३ साउन २७ गते बुधवार, हेर्नुहोस आज कुन राशिलाई कति लाभ ?
एप्पलले एआई क्षेत्रमा बलियो पकड बनाउन ३० भन्दा बढी किन्यो स्टार्टअप
एनएमबि बैंकद्वारा नयाँ विद्युतीय सवारी साधनमा आधार दर ०.५ प्रतिशतमा “इभी अटो कर्जा” सुरु
मुक्तिनाथ विकास बैंकको नाफा १२.४४ प्रतिशत बढ्यो


