Jankari Kendra
३० श्रावण २०८३, शनिबार
Worldlink

बालेनको आग्रह- ‘यस्तो सडक नाटक धेरै देखी सक्यौं, भ्रष्टाचारीलाई सिधै बाग्मतीमा चोपल्नुहोस्’

जानकारी केन्द्र
जानकारी केन्द्र
२०८०, बैशाख, ३१

काठमाडौं । काठमाडौं महानगरका मेयर बालेन शाहले भ्रष्टाचारीलाई बाग्मतीमा चोपल्न आग्रह गरेका छन् । भ्रष्टाचारविरुद्ध सडक प्रदर्शन गरेर नहुने भन्दै सिधै कारबाहीमा जानुपर्ने बताएका हुन् ।

सामाजिक सञ्जालमा उनले लेखेका छन्, तपाईँहरूलाई यत्रो भोट दिएर नेता बनाएको आन्दोलन गर्नलाई हैन, सिधै कारबाही गर्नलाई हो, सिधै कारबाही गर्ने नीति बनाउनलाई हो ।’

naima expoTop Changing Nepal

युट्युब सट्स