Jankari Kendra
३१ श्रावण २०८३, आईतवार
Worldlink

उकालो लाग्यो सुनको मूल्य, कति पुग्यो तोलाको ?

जानकारी केन्द्र
जानकारी केन्द्र
२०८०, जेष्ठ, १
उकालो लाग्यो सुनको मूल्य, कति पुग्यो तोलाको ?

काठमाण्डौ । नेपाली बजारमा सोमबार सुनको भाउ उकालो लागेको छ। नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आइतबार स्थिर रहेको सुनको मूल्य आज तोलामा २०० रुपैयाँले बढेको हो।

योसँगै प्रतितोला फाइन सुन १ लाख ११ हजार रुपैयाँ र तेजाबी सुन १ लाख १० हजार ४५० रुपैयाँ कायम भएको छ। आइतबार फाइन सुन प्रतितोला १ लाख १० हजार ८०० रुपैयाँ र तेजाबी सुन १ लाख १० हजार २५० रुपैयाँमा कारोबार भएको थियो।

naima expoTop Changing Nepal

युट्युब सट्स