नक्कली शरणार्थी प्रकरणले सत्ता गठबन्धनमा कुनै असर पर्दैनः प्रकाशशरण महत
जानकारी केन्द्र
२०८०, जेष्ठ, २
काठमाडौं । नेपाली कांग्रेसका नेता एवं अर्थमन्त्री प्रकाशशरण महतले नक्कली भुटानी शरणार्थी प्रकरणले सत्ता गठबन्धनमा कुनै असर नपर्ने बताएका छन् । पार्टी प्रवक्तासमेत रहेका महतले आज (मंगलबार) पत्रकार सम्मेलनमा बोल्दै आफूहरु यस प्रकरणमा प्रभावकारी र निष्पक्ष छानविन हुनपर्ने पक्षमा रहेको बताएका हुन् ।
‘यो गम्भीर विषय हो । नेपाली कांग्रेसले यसलाई गम्भीरतापूर्वक लिएको छ । निष्पक्ष छानविन हुनपर्छ । हामी पूर्ण सहयोगका लागि तयार छौं । दोषी नउम्किउन, निर्दोष नफसुन्,’– महतले भने ।
साथै, नेपाली कांग्रेसका नेता एवं पूर्वगृहमन्त्री बालकृष्ण खाँणले आफू निर्दोष रहेको बताएको पनि महतले बताए । खाँणले आफूलाई निर्दोष सावित गर्छु भनेकाले पार्टीले उनलाई कारबाही नगरेको महतको भनाई छ ।
सम्बन्धित समाचार
आज देशभर मनसुनी वायुको प्रभाव कायमै,विभिन्न स्थानमा वर्षा हुने
बि ०३ एक्स र बि १० को उच्च माग सँगै नाइमा एक्स्पोमा लिपमोटरका ३०० भन्दा बढी गाडी बुकिंङ
नाइमा एक्स्पोमा चेरी वान्डाका गाडीप्रति बढ्यो आकर्षण, उल्लेख्य संख्यामा बुकिङ
नामीले नेपालमा नयाँ भिगो ई २ “फुल एसयूभी” सार्वजनिक गर्ने
नाइमा एक्स्पो सम्पन्न, एक लाख ८० हजार अवलोकनकर्ताको उत्साहजनक सहभागिता
पश्चिम नेपालमा वर्षाको सम्भावना, आज मध्यमदेखि भारी वर्षा हुनसक्ने
ट्रेन्डिङ
२०८३ साउन २७ गते बुधवार, हेर्नुहोस आज कुन राशिलाई कति लाभ ?
एप्पलले एआई क्षेत्रमा बलियो पकड बनाउन ३० भन्दा बढी किन्यो स्टार्टअप
२०८३ साउन २८ गते बिहिबार, हेर्नुहोस आज कुन राशिलाई कति लाभ ?
एनएमबि बैंकद्वारा नयाँ विद्युतीय सवारी साधनमा आधार दर ०.५ प्रतिशतमा “इभी अटो कर्जा” सुरु
नाइमा एक्स्पोमा कृषि विकास बैंकको अफर, ब्याज र सेवा शुल्कमा ३३.३३ प्रतिशतसम्म छुट

