सर्वसाधारणको उजुरीले मोर्चाका नेता पक्राउ
जानकारी केन्द्र
२०७२, मंसिर, १८
रोशन पोखरेल
संयुक्त लोकतान्त्रीक मधेशी मोर्चाका रौतहट जिल्ला संयोजक रामनिवास यादवलाई प्रहरीले पक्राउ गरेको छ। रौतहटको सदरमुकाम गौर स्थित गौर अस्पताल नजिकै मोटरसाइकलको टेङ्कीबाट पेट्रोल निकालीरहेको अवस्थामा जिल्ला प्रहरी कार्यालय रौतहटका जबानले यादवलाई नियन्त्रणमा लिएका हुन। मोर्चाका कार्यकर्ताहरूले सर्वसाधारणको मोटरसाइकल तोडफोड एवम जलाउने कार्य गरेका कारण विरोध भइरहेका बखत प्रहरीले सर्वसाधारणको उजुरीका आधारमा यादवलाई पक्राउ गरेको जनाएको छ।
सम्बन्धित समाचार
कस्तो छ आजको मौसम पूर्वानुमान ?
कस्तो छ आजको मौसम पूर्वानुमान ?
देशभर मनसुनी वायुको प्रभाव, यी क्षेत्रमा भारी वर्षाको सम्भावना
महिलाहरू सम्मान गर्दै इसेवाले आयोजना गर्यो ‘श्रावण र शृङ्गार’ कार्यक्रम
विश्वमा चर्चित १० नेपालीभाषी व्यक्तित्व
विद्युतमा १३ प्रतिशत भ्याट लगाउने निर्णयप्रति कुलमानको आपत्ति
ट्रेन्डिङ
२०८३ साउन २६ गते मंगलवार, यस्तो रहेको छ तपाईको आजको राशिफल
२०८३ साउन २७ गते बुधवार, हेर्नुहोस आज कुन राशिलाई कति लाभ ?
एप्पलले एआई क्षेत्रमा बलियो पकड बनाउन ३० भन्दा बढी किन्यो स्टार्टअप
एनएमबि बैंकद्वारा नयाँ विद्युतीय सवारी साधनमा आधार दर ०.५ प्रतिशतमा “इभी अटो कर्जा” सुरु
मुक्तिनाथ विकास बैंकको नाफा १२.४४ प्रतिशत बढ्यो


