आजदेखि बैतडीमा दैनिक ११ घण्टा लोडसेडिङ
जानकारी केन्द्र
२०८०, जेष्ठ, १०
बैतडी । बैतडीमा आजदेखि १० दिनका लागि विद्युत सेवा अवरुद्ध भएको छ । नेपाल विद्युत प्राधिकरण वितरण केन्द्रका अनुसार आजदेखि जेठ २० गतेसम्म दैनिक बिहान ६ देखि बेलुका ५ बजेको समयमा विद्युत आपूर्ति बन्द हुने भएको हो ।
यहाँस्थित ३३ र ११ केभी प्रशारण लाइनमा लागेका रुखहरुको हांगाबिंगा छेकान गर्नुपर्ने भएकाले बजार फिडरका विभिन्न क्षेत्रमा जेठ १० गतेदेखि २० गतेसम्म विद्युत सेवा अवरुद्ध हुने भएको हो । २० गते अगावै छेकान कार्य सम्पन्न भइहाले जुनसुकै समयमा पनि बत्ती आउने जनाइएको छ ।
सम्बन्धित समाचार
बि ०३ एक्स र बि १० को उच्च माग सँगै नाइमा एक्स्पोमा लिपमोटरका ३०० भन्दा बढी गाडी बुकिंङ
नाइमा एक्स्पोमा चेरी वान्डाका गाडीप्रति बढ्यो आकर्षण, उल्लेख्य संख्यामा बुकिङ
नामीले नेपालमा नयाँ भिगो ई २ “फुल एसयूभी” सार्वजनिक गर्ने
नाइमा एक्स्पो सम्पन्न, एक लाख ८० हजार अवलोकनकर्ताको उत्साहजनक सहभागिता
पश्चिम नेपालमा वर्षाको सम्भावना, आज मध्यमदेखि भारी वर्षा हुनसक्ने
प्रोटोनका दुई इलेक्ट्रिक गाडीले नाइमा नेपाल मोबिलिटी एक्स्पोमा मच्चाए तहल्का, ग्राहकको आकर्षणसँगै बढ्दै लोकप्रियता
ट्रेन्डिङ
२०८३ साउन २६ गते मंगलवार, यस्तो रहेको छ तपाईको आजको राशिफल
२०८३ साउन २७ गते बुधवार, हेर्नुहोस आज कुन राशिलाई कति लाभ ?
एप्पलले एआई क्षेत्रमा बलियो पकड बनाउन ३० भन्दा बढी किन्यो स्टार्टअप
२०८३ साउन २८ गते बिहिबार, हेर्नुहोस आज कुन राशिलाई कति लाभ ?
एनएमबि बैंकद्वारा नयाँ विद्युतीय सवारी साधनमा आधार दर ०.५ प्रतिशतमा “इभी अटो कर्जा” सुरु

