यी तर्कका आधारमा अण्डालाई ‘भेज’ वा ‘ननभेज’ भनिन्छ
काठमाडौं । प्रोटिन शरीरको लागि आवश्यक पोषक तत्वहरू मध्ये एक हो। सम्पूर्ण शरीर प्रोटीनबाट बनेको छ। कपालदेखि आँखा, मांसपेशी, छाला, हर्मोन र कोशिका आदि सबै प्रोटिनका रूप हुन्। हाम्रो शरीरलाई हरेक दिन प्रोटिन चाहिन्छ। प्रोटिनले कोशिकाहरू मर्मत गर्नुका साथै कोशिकाहरू निर्माण गर्न पनि मद्दत गर्छ।
चिकित्सकहरूले पनि पर्याप्त मात्रामा प्रोटिन खान सल्लाह दिन्छन्। हामीले प्रोटिन धेरै स्रोतबाट प्राप्त गर्छौं। जस्तै: दाल, सिमी र अण्डा आदी
अन्डा ‘भेज’ वा ‘ननभेज’ ?
अण्डा प्रोटिनको प्रमुख स्रोतमध्ये एक हो। तर, अण्डालाई लिएर मानिसमा मत भिन्नता छ। कतिपयले यसलाई मांसाहारी मान्छन् भने कतिपयले शाकाहारी। केही मानिसहरूले अण्डालाई मांसाहरी भएको बताउँछन् किनभने अण्डा कुखुराबाट निस्कन्छ। यदि तपाईंलाई पनि यी दुई कुरामा भ्रम छ भने आज हामी तपाईंलाई केही यस्तत तर्क बताउन गइरहेका छौँ। जसको आधारमा अण्डा ‘भेज’ वा ‘ननभेज’हो छुट्याउन सक्नहुनेछ।
अण्डा ‘भेज’ वा ‘ननभेज’ दुवै हो
अण्डालाई शाकाहारी र मांसाहारी दुवै प्रकारमा राख्न सकिन्छ। यदि कुखुरा कुखुराको सम्पर्कमा नआई अण्डा दिन्छ भने त्यसलाई शाकाहारीको श्रेणीमा राखिन्छ। धेरै जसो कुखुराले कुखुरासँग कुनै सम्बन्ध नगरी पनि अण्डा दिन्छन्। त्यसकै बारेमा हामी तपाईंलाई अनफर्टिलाइज्ड र फर्टिलाइज्ड अण्डाको बारेमा बताउनेछौं।
अनफर्टिलाइज्ड अण्डा
कुखुराको अण्डा दिने प्रक्रिया प्राकृतिक छ। तर कुखुरा उत्पादनका लागि इन्क्युबेटर ह्याचरी विधि पनि प्रयोग गरिन्छ। यसका लागि १० वटा कुखुरामा १ वटा कुखुरा छोडिन्छ। यस प्रक्रियाबाट उत्पादित अण्डाबाट चल्ला निस्कन सक्छ। यस्ता अण्डालाई मांसाहारी भनिन्छ।
फर्टिलाइज्ड अण्डा
अण्डाबाट कुखुरा निस्कन्छ, त्यसैले अण्डा मांसाहारी हो भन्ने विश्वास मानिसहरूमा छ। बजारमा पाइने अधिकांश अण्डा फर्टिलाइज्ड हुन्छन्। यस्ता अण्डाबाट चल्ला कहिल्यै निस्कदैनन्।
यस्ता अण्डाहरू विशेष रूपमा खानका लागि तयार हुन्छन्। यी कुखुराले हरेक दिन अण्डा दिन्छन् तर यसका लागि भाले कुखुरासँग सम्बन्ध राख्न आवश्यक पर्दैन।
यसरी पहिचान गर्नुहोस्
यदि तपाईं शाकाहारी र मांसाहारी अण्डा बीचको भिन्नता जान्न चाहनुहुन्छ भने, त्यसको लागि तपाईंले अण्डालाई टेबुलमा बनाएको कुनै खोचमा राख्नुहोस्।
त्यसपछि कोठा अँध्यारो बनाउनुहोस्। यसका लागि टेबुलको केही पर बत्ती बलेको बल्ब राख्नुहोस्।
यदि अण्डाबाट उज्यालो जान्छ अर्थात भित्र केहि देखिदैन भने त्यो अण्डा शाकाहारी हो र यदि यसमा अध्यारो केही देखिन्छ भने अर्थात यसमा चल्ला छ र यो अण्डा मांसाहारी हो।
यसरी तपाईंले शाकाहारी र मांसाहारी अण्डा पहिचान गर्न सक्नुहुन्छ।
सम्बन्धित समाचार
एनआईसी एशिया बैंकका ग्राहकहरूलाई हेल्थी च्वाइस हस्पिटलमा २० प्रतिशतसम्म छुट
नाइमा एक्स्पोमा कृषि विकास बैंकको अफर, ब्याज र सेवा शुल्कमा ३३.३३ प्रतिशतसम्म छुट
नाइमा एक्स्पोमा अवलोकनकर्ताको उल्लेख्य सहभागिता, दुई दिनमै ५५ हजारले गरे भ्रमण
नेपालमा मोन्ट्रा इलेक्ट्रिकको नेक्स्ट–जेनेरेसन इलेक्ट्रिक थ्री–ह्विलर ‘सुपर अटो’ सार्वजनिक
आजको लागि विदेशी मुद्राको विनिमय दर, कुन मुद्रा कतिमा हुँदैछ बिक्री ?
कस्तो छ आजको मौसम पूर्वानुमान ?
ट्रेन्डिङ
२०८३ साउन २६ गते मंगलवार, यस्तो रहेको छ तपाईको आजको राशिफल
२०८३ साउन २७ गते बुधवार, हेर्नुहोस आज कुन राशिलाई कति लाभ ?
एप्पलले एआई क्षेत्रमा बलियो पकड बनाउन ३० भन्दा बढी किन्यो स्टार्टअप
एनएमबि बैंकद्वारा नयाँ विद्युतीय सवारी साधनमा आधार दर ०.५ प्रतिशतमा “इभी अटो कर्जा” सुरु
मुक्तिनाथ विकास बैंकको नाफा १२.४४ प्रतिशत बढ्यो


