Jankari Kendra
१ भाद्र २०८३, सोमबार
Worldlink

झलनाथ खनाल सहभागी कार्यक्रममा हुलदंगा,९ जना प्रहरी नियन्त्रणमा

जानकारी केन्द्र
जानकारी केन्द्र
२०८०, जेष्ठ, १७
झलनाथ खनाल सहभागी कार्यक्रममा हुलदंगा,९ जना प्रहरी नियन्त्रणमा

काठमाडौं । नेकपा (एकिकृत समाजवादी)का सम्मानित नेता तथा पूर्वप्रधानमन्त्री झलनाथ खनाल सहितका कम्युनिष्ट नेता सहभागी कार्यक्रममा हुलदंगा र नाराबाजी भएको छ ।

मंगलबार अनामनगरस्थित सामाजिक विकास समाजको हलमा आयोजित कार्यक्रममा सहभागी भएका खनाल उक्त कार्यक्रममा एकजना युवाले मञ्च कब्जा गरेर पूर्वराजाको पक्षमा भाषण गरेका छन् । त्यसपछि उनीहरुले सामूहिक रुपमा नाराबाजी गरेका हुन् ।

कार्यक्रममा झलनाथ खनाल, नेकपा क्रान्तिकारी (माओवादी) सिपी गजुरेल र पूर्व गभर्नर डा.दिपेन्द्र क्षेत्री सहभागी थिए । हुलदंगा गर्ने ९ जनालाई पक्राउ गरिएको प्रहरीले जनाएको छ ।

Top Changing Nepal

युट्युब सट्स