पाँच लाखभन्दा बढि सन्तानले वंशजको आधारमा नागरिकता पाउँदै
काठमाडौं । राष्ट्रपति रामचन्द्र पौडेलले लामो समयदेखि विवादित नागरिकता विधेयक प्रमाणीकरण गरेका छन् । पूर्वराष्ट्रपति विद्यादेवी भण्डारीले पहिले पटक रायसहित फिर्ता गरेको र दोस्रो पटक अस्वीकृत गरेको नागरिकता विधेयक राष्ट्रपति पौडेलले प्रमाणीकरण गरेका हुन् ।
राष्ट्रपति पौडेलले जारी प्रमाणीकरण गरेको विधेयक राजपत्रमा प्रकाशित भएपछि कार्यान्वयनमा जानेछ । विधेक कार्यान्वयनमा आएपछि जन्मको आधारमा नागरिकता प्राप्त गरेका बाबुआमाको सन्तानले वंशजको आधारमा नागरिकता प्राप्त गर्नेछन् । कानुन नभएका कारण जन्मका आधारमा नागरिकता लिएका बाबुआमाका पाँच लाखभन्दा बढि सन्तान नागरिकता लिनबाट बञ्चित थिए ।
साथै, नेपालभित्र फेला परेका र पितृत्व र मात्रित्वको ठेगान नभएकाहरुले नीजका पितृत्व र मातृत्व पत्ता नलागेसम्म वंशजको आधारमा नेपालको नागरिकता प्राप्त गर्ने बाटो खुलेको छ । नेपाली नागरिक आमाबाट जन्म भएको र बाबुको ठेगान नभएकाहरुले वंशजको आधारमा नागरिकता लिने बाटो पनि खुलेको छ ।
सम्बन्धित समाचार
‘नाडा अटो शो २०२६’ को स्टल निर्माण तिव्र बन्दैछन् २०० बढी स्टलहरु,हेर्नुहोस् फोटो फिचरमा
नेपाल इको प्यानलद्धारा कर्मचारी तथा परिवारका सदस्यको वार्षिक स्वास्थ्य र आँखा परीक्षण
१८औं नाडा अटो शो भदौ ९ गतेदेखि भृकुटीमण्डपमा सुरु हुदैँ : जी १ ह्युमनोइड रोबोट र गो २ क्वाड्रुपेड रोबोट प्रमुख आकर्षण
जुनु प्रसाईको ‘झगडा पर्यो पोइसित’ सार्वजनिक, प्रकाश सपुतसँगै देखिइन् भिडियोमा
बालबालिकाको गोपनियता संकलन गरेको आरोपमा टिकटकलाई ४० करोड डलर जरिवाना
चीनको दाबी: जापानले ५,५०० आणविक बम बनाउन पुग्ने प्लुटोनियम भण्डार गरेको छ ।
ट्रेन्डिङ
नामीले नेपालमा नयाँ भिगो ई २ “फुल एसयूभी” सार्वजनिक गर्ने
२०८३ भदौ ५ गते शुक्रवार,हेर्नुहोस आज कुन राशिलाई कति लाभ ?
२०८३ भदौ ४ गते बिहिबार,हेर्नुहोस आज कुन राशिलाई कति लाभ ?
नामी भिगो ई २ रु. ३५.९९ लाखमा सार्वजनिक : सर्वाधिक स्पेस, फिचर्स र उत्कृष्ट पर्फर्मेन्ससहितको फुल-एसयूभी
२०८३ भदौ २ गते मंगलबार,हेर्नुहोस आज कुन राशिलाई कति लाभ ?

