Jankari Kendra
२९ श्रावण २०८३, शुक्रबार
Worldlink

स्नातक पहिलो वर्षको परिक्षा आज देखी सुरू – जानकारी केन्द्र

जानकारी केन्द्र
जानकारी केन्द्र
२०७२, मंसिर, २४
स्नातक पहिलो वर्षको परिक्षा आज देखी सुरू – जानकारी केन्द्र

रोशन पोखरेल
तराई मधेशमा जारी मधेश आन्दोलनका कारण स्थगीत स्नातक पहिलो वर्षको परिक्षा आज देखी सुरू भएको छ। तराईका जिल्लाहरू बारा, पर्सा, रौतहट, सलार्ही, महोत्तरी लगाएतका जिल्लाहरूमा परिक्षा स्थगीत गरिएको थियो। त्रिभुवन विश्व विधालयबाट मान्यता प्राप्त कलेजका विधार्थीको परिक्षा विहानको ७ बजे देखी १० बजे सम्म गरिदा विधार्थी भने निराश देखिन्थे। हाल जाडो मौसमका बखत विहानको समयमा परिक्षा गरिदा टाढा-टाढाबाट आउन समस्या रहेको विधार्थीहरूले गुनासो गरेका थिए। परिक्षा हल भित्र भने प्रेसलाई समेत पस्न निषेध गरिएको थियो।

naima expoTop Changing Nepal

युट्युब सट्स