बाबुआमा बने संगीतकार अर्जुन र गायिका खरेल
जानकारी केन्द्र
२०८०, असार, ५
काठमाडौं । संगीतकार अर्जुन पोखरेल तथा गायिका दुर्गा खरेल बुवा आमा बनेका छन् । आज अन्तराष्टिय फादर्स डे कै दिन आफू बुवा बनेको संगीतकार पोखरेलले सामाजिक सञ्जाल मार्फत जानकारी गराएका छन् । उनीहरूले आफ्नो पहिलो सन्तानलाई जन्म दिएका हुन् ।
संगीतकार पोखरेलले भनेका छन् – “आज इन्टरनेसनल फादर्स डे को दिन मैले बुवा बन्ने सुनौलो अवसर प्राप्त गरेँ यो अवसरको लागि मेरी प्यारी जीवन संगिनी दुर्गा खरेललाई धन्यवाद र मामु बनेकोमा बधाई दिन चाहान्छु, हाम्री प्यारी छोरी (अदिरा) लाई यो सन्सारमा स्वागत गर्न पाँउदा धेरै खुसी लागेको छ साथै डा. चेतना श्रेष्ठ, डा. भोला रिजाल, डा. पदमराज पन्त, डा. कमल थापा, डा. निलम सुबेदि नर्स उषा सिस, नर्स समिला जि, सविता जि लगाएत सम्पूर्ण सहयोगी हातहरु प्रति आभार प्रकट गर्दछौँ ।”
सम्बन्धित समाचार
‘स्पाइडर म्यान’लाई पछि पार्दै तमिल चलचित्र तीन दिनमै मच्चायो तहल्का
महानायक राजेश हमाल बने प्रेसिडेन्ट, सुपर कमेडी लिगको औपचारिक घोषणा
रणवीरको ‘रामायण’ भारतीयले भन्दा पहिला अन्तर्राष्ट्रिय दर्शकले हेर्न पाउने
दिपल प्रस्तुत मिस युनिभर्स नेपाल २०२६ को काठमाडौंमा ग्रान्ड अडिसन सम्पन्न
प्रदीपसिंह रावत, जो थिए १०० करोड रुपैयाँ कमाउने बलिउडका पहिलो खलनायक
दिपमाला ढकालले पहिरिइन मिस नेपाल २०२६ को ताज
ट्रेन्डिङ
२०८३ साउन २६ गते मंगलवार, यस्तो रहेको छ तपाईको आजको राशिफल
२०८३ साउन २७ गते बुधवार, हेर्नुहोस आज कुन राशिलाई कति लाभ ?
एप्पलले एआई क्षेत्रमा बलियो पकड बनाउन ३० भन्दा बढी किन्यो स्टार्टअप
एनएमबि बैंकद्वारा नयाँ विद्युतीय सवारी साधनमा आधार दर ०.५ प्रतिशतमा “इभी अटो कर्जा” सुरु
मुक्तिनाथ विकास बैंकको नाफा १२.४४ प्रतिशत बढ्यो


