खुश्बुलाई भित्र्याउदा राप्रपामा असन्तुष्टि
जानकारी केन्द्र
२०८०, असार, १६
काठमाडौं । राप्रपामा खुश्बु ओलीलाई भित्र्याउँदा पार्टीभित्र असन्तृष्टी बढेको छ।
गत प्रतिनिधिसभा निर्वाचनमा झापा क्षेत्र नम्बर ४ बाट बागी उम्मेदवार बनेकी ओलीलाई राप्रपाका अध्यक्ष राजेन्द्र लिङ्देनले पार्टीमा भित्र्याएपछि असन्तृष्टी बढेको हो।
आफ्नै पार्टीका उम्मेदवारविरुद्ध बागी उम्मेदवार बनेपछि खुश्बुलाई राप्रपा झापा जिल्ला कार्यसमितिले साधारण सदस्यसमेत नरहने गरी पार्टीबाट निष्काशित गरेको थियो।
पार्टीबाट निष्काशित भएकी ओलीलाई अध्यक्ष लिङ्देनले पार्टीको केन्द्रीय सदस्य र प्रशिक्षण बिभागको उपप्रमुखमा नियुक्ति दिएपछि पार्टीभित्र असन्तृष्टी बढेको हो।



सम्बन्धित समाचार
रेडमी १७ सिरिज नेपालमा सार्वजनिक, ७,५०० एमएएचको शक्तिशाली ब्याट्री
अब सरकारी कर्मचारीले पाउँनेछन् १५-१५ दिनमा तलबभत्ता
एआईको निर्णयमा कर्मचारी बर्खास्त,विश्वमै पहिलो घटना भएको दाबी
आज देशभर मनसुनी वायुको प्रभाव कायमै,विभिन्न स्थानमा वर्षा हुने
बि ०३ एक्स र बि १० को उच्च माग सँगै नाइमा एक्स्पोमा लिपमोटरका ३०० भन्दा बढी गाडी बुकिंङ
नाइमा एक्स्पोमा चेरी वान्डाका गाडीप्रति बढ्यो आकर्षण, उल्लेख्य संख्यामा बुकिङ
ट्रेन्डिङ
२०८३ साउन २७ गते बुधवार, हेर्नुहोस आज कुन राशिलाई कति लाभ ?
नामीले नेपालमा नयाँ भिगो ई २ “फुल एसयूभी” सार्वजनिक गर्ने
एप्पलले एआई क्षेत्रमा बलियो पकड बनाउन ३० भन्दा बढी किन्यो स्टार्टअप
२०८३ साउन २८ गते बिहिबार, हेर्नुहोस आज कुन राशिलाई कति लाभ ?
एनएमबि बैंकद्वारा नयाँ विद्युतीय सवारी साधनमा आधार दर ०.५ प्रतिशतमा “इभी अटो कर्जा” सुरु

