Jankari Kendra
२९ श्रावण २०८३, शुक्रबार
Worldlink

आज बढ्यो सुनको मूल्य

जानकारी केन्द्र
जानकारी केन्द्र
२०८०, असार, २१
आज बढ्यो सुनको मूल्य

काठमाडौं । बिहीबार सुनको मूल्य बढेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार सुनको मूल्य बुधबारको भन्दा तोलामा एक सय बढेको हो ।

बिहीबार छापावाल सुनको मूल्य एक लाख १० हजार ७ सय, तेजाबी सुनको मूल्य एक लाख १० हजार १५० रुपैयाँ प्रतितोला कायम भएको छ ।

बुधबार छापावाल सुन एक लाख १० हजार ६ सय रुपैयाँ, तेजाबी सुन एक लाख १० हजार ५० रुपैयाँ र चाँदी १३ सय ८० रुपैयाँ प्रतितोलामा कारोबार भएको थियो

naima expoTop Changing Nepal

युट्युब सट्स