Jankari Kendra
३० श्रावण २०८३, शनिबार
Worldlink

प्रि-ओपन सेसन: झन्डै चार अंकले बढ्यो नेप्से

जानकारी केन्द्र
जानकारी केन्द्र
२०८०, असार, २५
प्रि-ओपन सेसन: झन्डै चार अंकले बढ्यो नेप्से

काठमाडौँ । प्रि-ओपन सेसनमा नेप्से सूचक ३.९९ अंकले बढेको छ। यससँगै सूचक २०८१.७५ विन्दुमा आएको छ । यस अवधिमा २१ लाख १४ हजार रुपैयाँभन्दा बढीको सेयर कारोबार भएको छ। २१ कम्पनीको ३६ सय ५० कित्ता सेयर कारोबार भएको छ।

यस सेसनमा कुल ४२ वटा कारोबार भएको छ । १० कम्पनीको भाउ बढ्दा ६ वटाको भने मूल्य घटेको छ । बाँकी कम्पनीको भाउमा भने कुनै पनि परिवर्तन भएको छैन ।

naima expoTop Changing Nepal

युट्युब सट्स