Jankari Kendra
१ भाद्र २०८३, सोमबार
Worldlink

भद्रपुर उडेको विमान १५ मिनेटमै किन फर्काइयो काठमाडौं

जानकारी केन्द्र
जानकारी केन्द्र
२०८०, असार, २९
भद्रपुर उडेको विमान १५ मिनेटमै किन फर्काइयो काठमाडौं

काठमाडौं । काठमाडौंस्थित् त्रिभुवन विमानस्थलबाट भद्रपुरका लागि उडेको विमान १५ मिनेटमै पुन: काठमाडौं बोलाइएको छ।

भद्रपुरका लागि उडेको बुद्ध एयरको नाइनएन-एजेओ जहाज बीचबाटो बाटै प्राविधिक समस्या आएको भन्दै पुन: काठमाडौं फर्काइएको हो।

मध्याह्न १२ बजे भद्रपुरका लागि उडेको उक्त विमानमा इण्डिकेसन समस्या आएपछि जहाज पुन: काठमाडौंमै फिर्ता बोलाइएको त्रिभुवन विमानस्थलका कर्मचारीहरूले बताएका छन् ।

Top Changing Nepal

युट्युब सट्स