जवरजस्ती करणी गर्ने लाइ यसरी पक्राउ गर्दैछ प्रहरी – जानकारी केन्द्र
जानकारी केन्द्र
२०७२, मंसिर, २५
बालिकालाई जवरजस्ती करणी गरेको अभियोगमा हेटौडा उपमहानगरपालिका–२४ बस्ने २२ बर्षीय ईन्द्र बहादुर लो लाई प्रहरीले पक्राउ गरेको छ ।
उनले ले विहिबार सोही ठाउँ बस्ने १३ बर्षीया (अपाङग) बालिकालाई घर नजिकै रहेको जंगलमा लगेर जवरजस्ती करणी गरेको अभियोगमा पक्राउ परेका हुन् ।
यस्तै ४ बर्षीया बालिकालाई जवरजस्ती करणी गरेको अभियोगमा कनकपुर–२ बस्ने १५ बर्षीय राम दिनेश दासलाई प्रहरीले पक्राउ गरेको छ ।
दासले विहिबार सोही ठाउँ बस्ने ती बालिकालाई कनकपुर गाउँको खेतमा राखेको परालमा लगेर जवरजस्ती करणी गरेको अभियोगमा पक्राउ परेका हुन् ।
प्रहरीले पीडित बालिकाको स्वास्थ्य परिक्षणको लागि स्वास्थ्य चौकी हरीनगर पठाउनुका साथै आवश्यक अनुसन्धान गरिरहेको प्रहरीले जानकारी केन्द्र लाइ बताएको छ ।
सम्बन्धित समाचार
कस्तो छ आजको मौसम पूर्वानुमान ?
कस्तो छ आजको मौसम पूर्वानुमान ?
देशभर मनसुनी वायुको प्रभाव, यी क्षेत्रमा भारी वर्षाको सम्भावना
महिलाहरू सम्मान गर्दै इसेवाले आयोजना गर्यो ‘श्रावण र शृङ्गार’ कार्यक्रम
विश्वमा चर्चित १० नेपालीभाषी व्यक्तित्व
विद्युतमा १३ प्रतिशत भ्याट लगाउने निर्णयप्रति कुलमानको आपत्ति
ट्रेन्डिङ
२०८३ साउन २६ गते मंगलवार, यस्तो रहेको छ तपाईको आजको राशिफल
२०८३ साउन २७ गते बुधवार, हेर्नुहोस आज कुन राशिलाई कति लाभ ?
एप्पलले एआई क्षेत्रमा बलियो पकड बनाउन ३० भन्दा बढी किन्यो स्टार्टअप
एनएमबि बैंकद्वारा नयाँ विद्युतीय सवारी साधनमा आधार दर ०.५ प्रतिशतमा “इभी अटो कर्जा” सुरु
मुक्तिनाथ विकास बैंकको नाफा १२.४४ प्रतिशत बढ्यो


