गृहमन्त्री श्रेष्ठकै मातहतमा सुन तस्करी भएको एमालेको आरोप
जानकारी केन्द्र
२०८०, श्रावण, १०
काठमाडौं । नेकपा (एमाले) का प्रमुख सचेतक पदम गिरीले गृहमन्त्री नारायणकाजी श्रेष्ठकै मातहतमा सुन तस्करी भएको आरोप लगाएका छन् । आज (बुधबार) प्रतिनिधि सभालाई सम्बोधन गर्दै उनले गृहमन्त्रीले नै सुन तस्करीको संरक्षण गरेको बताउँदै नारायण्काजी श्रेष्ठलाई अब उक्त कुर्सीमा बस्न नसुहाउँने बताए ।
‘गृहमन्त्री कुनै पनि दृष्टिकोणले गृहमन्त्रीको कुर्सीमा बस्न योग्य हुनुहुन्न । लायक हुनुहुन्न । उहाँको मातहतमा सुन तस्करी भएर राजश्व छली हु्ँदाखेरी गृहमन्त्री हुँ भनेर उहाँले जुन प्रकारले स्टन्टबाजी गर्दै हुुनुहुन्छ । म कारबाही गर्छु भन्दै हिड्नु हु्न्छ । अब तपाईँ कुन नैतिकताको धरातलमा पदमा बस्न सुहाउँछ ?’– उनले भने ।
सम्बन्धित समाचार
नेपाल हियरिङ एन्ड स्पिच क्लिनिकद्वारा एकदिने अडियोलोजी कार्यशाला सम्पन्न
पाकिस्तान पनि लाग्यो अन्तरिक्ष खोजमा, ‘जिन्ना १ चन्द्रमामा पठाउँदै
यामाहाद्वारा प्रस्तुत रोडिजको प्रि–अडिसन छिट्टै सुरु हुँदै, पीआई राउन्डमा सिधै प्रवेशको अवसर
रेखा थापाको ‘माया भनेकै यस्तो होला’को टिजर सार्वजनिक, भदौ २६ मा प्रदर्शन
यस्तो छ आजको मौसम पुर्वानुमान
एनआईसी एशिया बैंकका ग्राहकहरूलाई हेल्थी च्वाइस हस्पिटलमा २० प्रतिशतसम्म छुट
ट्रेन्डिङ
२०८३ साउन २६ गते मंगलवार, यस्तो रहेको छ तपाईको आजको राशिफल
२०८३ साउन २७ गते बुधवार, हेर्नुहोस आज कुन राशिलाई कति लाभ ?
एप्पलले एआई क्षेत्रमा बलियो पकड बनाउन ३० भन्दा बढी किन्यो स्टार्टअप
२०८३ साउन २८ गते बिहिबार, हेर्नुहोस आज कुन राशिलाई कति लाभ ?
एनएमबि बैंकद्वारा नयाँ विद्युतीय सवारी साधनमा आधार दर ०.५ प्रतिशतमा “इभी अटो कर्जा” सुरु


