तोसिमा कार्कीले विज्ञापन गरेर मागिन् स्वकीय सचिव
जानकारी केन्द्र
२०८०, श्रावण, ११
काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टीकी सांसद तोसिमा कार्कीले सार्वजनिक रूपमा विज्ञापन गरेर स्वकीय सचिव मागेकी छन्। बिहीबार विज्ञापनमार्फत स्वकीय सचिवको आवेदन दिन सूचित गरेकी हुन् ।
प्रतिनिधिसभा सांसदले आफन्त र नातागोतालाई आफूखुसी स्वकीय सचिवमा नियुक्त गरिरहेका बेला सांसद कार्कीले यसरी विज्ञापन नै गरेर योग्य स्वकीय सचिवको खोजी गरेकी हुन् ।
उनले कानुन वा राजनीतिक शास्त्रमा स्नातक गरेकाले स्वकीय सचिवमा आवेदन दिन सक्ने जानकारी दिएकी छन् । समसामयिक विषयमा जानकार भएको, सूचना प्रविधिमा ज्ञान भएको, नेपाली अङ्ग्रेजी भाषामा दख्खल भएकोलाई विशेष ग्राहयता दिने उनको भनाइ छ ।
उसअघि रास्वपाकै सांसद निशा डाँगीले पनि यसैगरी विज्ञापन मार्फत स्वकीय सचिव नियुक्ति गरेकी थिइन् ।

सम्बन्धित समाचार
एनआईसी एशिया बैंकका ग्राहकहरूलाई हेल्थी च्वाइस हस्पिटलमा २० प्रतिशतसम्म छुट
नाइमा एक्स्पोमा कृषि विकास बैंकको अफर, ब्याज र सेवा शुल्कमा ३३.३३ प्रतिशतसम्म छुट
नाइमा एक्स्पोमा अवलोकनकर्ताको उल्लेख्य सहभागिता, दुई दिनमै ५५ हजारले गरे भ्रमण
नेपालमा मोन्ट्रा इलेक्ट्रिकको नेक्स्ट–जेनेरेसन इलेक्ट्रिक थ्री–ह्विलर ‘सुपर अटो’ सार्वजनिक
आजको लागि विदेशी मुद्राको विनिमय दर, कुन मुद्रा कतिमा हुँदैछ बिक्री ?
कस्तो छ आजको मौसम पूर्वानुमान ?
ट्रेन्डिङ
२०८३ साउन २६ गते मंगलवार, यस्तो रहेको छ तपाईको आजको राशिफल
२०८३ साउन २७ गते बुधवार, हेर्नुहोस आज कुन राशिलाई कति लाभ ?
एप्पलले एआई क्षेत्रमा बलियो पकड बनाउन ३० भन्दा बढी किन्यो स्टार्टअप
एनएमबि बैंकद्वारा नयाँ विद्युतीय सवारी साधनमा आधार दर ०.५ प्रतिशतमा “इभी अटो कर्जा” सुरु
मुक्तिनाथ विकास बैंकको नाफा १२.४४ प्रतिशत बढ्यो


