बढ्यो सुनचाँदीको मूल्य, कति पुग्यो तोलाको ?
जानकारी केन्द्र
२०८०, श्रावण, १६
काठमाडौं । नेपाली बजारमा आज सुनचाँदीको मूल्य बढेको छ । आज छापावाला सुनको मूल्य प्रतितोला ४ सय रुपैयाँले बढेर १ लाख १३ हजार रुपैयाँमा कारोबार भईरहेका छ । सोमबार छापावाला सुन प्रतितोला १ लाख १२ हजार ६ सय रुपैयाँमा कारोबार भएको थियो ।
नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज तेजावी सुनको मूल्य पनि प्रतितोला ४ सय रुपैयाँले नै बढेको छ । आज तेजावी सुन प्रतितोला १ लाख १२ हजार ४ सय ५० रुपैयाँमा कारोबार भइरहेको छ । सोमबार तेजावी सुन प्रतितोला १ लाख १२ हजार ४० रुपैयाँमा कारोबार भएको थियो ।
आज नेपाली बजारमा चाँदीको मूल्य पनि बढेको छ । आज चाँदीको मूल्य मंगलबार २५ रुपैयाँले बढेर १ हजार ४ सय ७५ रुपैयाँमा कारोबार भईरहकोछ । सोमबार चाँदीको मूल्य प्रतितोला १ हजार ४ सय ५० रुपैयाँमा कारोबार भएको थियो ।
सम्बन्धित समाचार
यस्तो छ आजको मौसम पुर्वानुमान
एनआईसी एशिया बैंकका ग्राहकहरूलाई हेल्थी च्वाइस हस्पिटलमा २० प्रतिशतसम्म छुट
नाइमा एक्स्पोमा कृषि विकास बैंकको अफर, ब्याज र सेवा शुल्कमा ३३.३३ प्रतिशतसम्म छुट
नाइमा एक्स्पोमा अवलोकनकर्ताको उल्लेख्य सहभागिता, दुई दिनमै ५५ हजारले गरे भ्रमण
नेपालमा मोन्ट्रा इलेक्ट्रिकको नेक्स्ट–जेनेरेसन इलेक्ट्रिक थ्री–ह्विलर ‘सुपर अटो’ सार्वजनिक
आजको लागि विदेशी मुद्राको विनिमय दर, कुन मुद्रा कतिमा हुँदैछ बिक्री ?
ट्रेन्डिङ
२०८३ साउन २६ गते मंगलवार, यस्तो रहेको छ तपाईको आजको राशिफल
२०८३ साउन २७ गते बुधवार, हेर्नुहोस आज कुन राशिलाई कति लाभ ?
एप्पलले एआई क्षेत्रमा बलियो पकड बनाउन ३० भन्दा बढी किन्यो स्टार्टअप
२०८३ साउन २८ गते बिहिबार, हेर्नुहोस आज कुन राशिलाई कति लाभ ?
एनएमबि बैंकद्वारा नयाँ विद्युतीय सवारी साधनमा आधार दर ०.५ प्रतिशतमा “इभी अटो कर्जा” सुरु


