Jankari Kendra
६ भाद्र २०८३, शनिबार
Worldlink

२१ दिनलाई जोगियो राप्रपाको केन्द्रीय कार्यालय

जानकारी केन्द्र
जानकारी केन्द्र
२०८०, श्रावण, १६
२१ दिनलाई जोगियो राप्रपाको केन्द्रीय कार्यालय

काठमाडौं । काठमाडौं महानगरपालिकाले तत्काल राप्रपाको धुम्बाराहीस्थित पार्टी कार्यालय नभत्काउने भएको छ । महानगरपालिकाले राप्रपाले लिखित रुपमा ३५ दिनको समय मागेर पत्राचार गरेपनि २१ दिनको समय दिएर भवन खाली गर्न आग्रह गरेको छ । बिजुलीको हाइटेसन मुनी कार्यालय भवन रहेको भन्दै आजसम्म हटाउन गत शुक्रबार महानगरले राप्रपालाई उर्दी जारी गरेको थियो ।

Top Changing Nepal

युट्युब सट्स