दैनिक कफी पिउनुको फाइदैफाइदा, हृदयघातदेखि क्यान्सर हुने सम्भावना कम हुन्छ
अहिलेको समयमा कफीको प्रयोग र माग बढ्दो छ । कफीको प्रयोगले मानिसको स्वास्थ्यको लागि निकै फाईदाजनक हुने भएकोले यसको माग र उपयोग बढिरहेको छ । मानिसहरुले आफ्नो स्वास्थ्यको ख्याल गर्दै कफिको प्रयोग गर्दै आएका छन् ।
कफीले आर्थिक र शारीरिक दुवै फाइदा पु¥याउने भएकोले यसको खेतीपनि प्रख्याँत रुपमा गरिँदै आएको पाइन्छ । कफीलाई दुध र चिनिसँग मिसाएर खाने गरिन्छ । कतिपय मानिसले दुधमा पाइने फ्याटको कारणले गर्दा कफी र चिनी प्रयोग गर्ने गर्दछन् । कफीलाई कुनै मिसावट नगरी नै पिउनाले शरीरलाई धेरै फाइदा हुने गर्दछ ।
यी हुन कफी पिउनुका फाइदाहरु :
१. कफी पिउनाले हाम्रो स्मरण शक्ति बढ्ने गर्दछ ।
२. कफीमा पाइने एन्टि–अक्सिडेन्ट पाइन्छ । जसले स्कीनलाई फ्रि रेडिकल्स हुनबाट बचाउँछ र अनुहारलाई चम्किलो बनाउनुको साथै दाग हटाउन मद्दत गर्दछ ।
३. मानिसको शरीरलाई स्वस्थ बनाउनुको साथै जवान देखाउन मद्दत गर्दछ ।
४. कफीको सेवनले मानिसमा हुने थकान कम गर्न वा निद्रा हटाउन मद्दत गर्दछ ।
५. मोटोपना भएका ब्यक्तिहरुको तौल कम गर्न मद्दत गर्दछ ।
६. डाइबिटिजका बिरामीले कफी दैनिक दुध नहालेको कफी पिउनाले उनीहरुको सुगर लेबललाई नियन्त्रणमा राख्न मद्दत गर्दछ ।
७. दैनिक कफी प्रयोग गर्नाले मुटुलाई स्वस्थ बनाउनुको साथै हृदयघात हुनबाट बचाउँछ ।
८. कफीलाई दैनिक पिउनाले क्यान्सर हुने सम्भावना कम हुने गर्दछ ।
सम्बन्धित समाचार
एनआईसी एशिया बैंकका ग्राहकहरूलाई हेल्थी च्वाइस हस्पिटलमा २० प्रतिशतसम्म छुट
नाइमा एक्स्पोमा कृषि विकास बैंकको अफर, ब्याज र सेवा शुल्कमा ३३.३३ प्रतिशतसम्म छुट
नाइमा एक्स्पोमा अवलोकनकर्ताको उल्लेख्य सहभागिता, दुई दिनमै ५५ हजारले गरे भ्रमण
नेपालमा मोन्ट्रा इलेक्ट्रिकको नेक्स्ट–जेनेरेसन इलेक्ट्रिक थ्री–ह्विलर ‘सुपर अटो’ सार्वजनिक
आजको लागि विदेशी मुद्राको विनिमय दर, कुन मुद्रा कतिमा हुँदैछ बिक्री ?
कस्तो छ आजको मौसम पूर्वानुमान ?
ट्रेन्डिङ
२०८३ साउन २६ गते मंगलवार, यस्तो रहेको छ तपाईको आजको राशिफल
२०८३ साउन २७ गते बुधवार, हेर्नुहोस आज कुन राशिलाई कति लाभ ?
एप्पलले एआई क्षेत्रमा बलियो पकड बनाउन ३० भन्दा बढी किन्यो स्टार्टअप
एनएमबि बैंकद्वारा नयाँ विद्युतीय सवारी साधनमा आधार दर ०.५ प्रतिशतमा “इभी अटो कर्जा” सुरु
मुक्तिनाथ विकास बैंकको नाफा १२.४४ प्रतिशत बढ्यो


