काठमाडौं महानगरका सामुदायिक विद्यालयमा अब कक्षा १० सम्मै दिवा खाजा
जानकारी केन्द्र
२०८०, भाद्र, ३
काठमाडौं । काठमाडौं महानगरपालिकाले आफ्ना नगरभित्रका सामुदायिक विद्यालयमा कक्षा १० सम्म नै दिवा खाजाको व्यवस्था गर्ने भएको छ । दिवा खाजाको लागि दैनिक प्रतिविद्यार्थी ३० रुपैयाँ छुट्याइएको महानगरले जनाएको छ ।
नेपाल सरकारले देशभरका सामुदायिक विद्यालयमा अध्ययनरत कक्षा छ सम्मका विद्यार्थीको दिवा खाजाका लागि प्रतिविद्यार्थी १५ रुपैयाँले पैसा दिने गरेको छ ।
कक्षा छ सम्मको उक्त रकममा पनि महानगरले सतप्रतिशत थप गरेको छ भने बाँकी अन्य कक्षाका विद्यार्थीलाई पनि महानगरले शतप्रतिशत पैसा दिएर दिवा खाजाको व्यवस्थापन गरेको हो ।

सम्बन्धित समाचार
बि ०३ एक्स र बि १० को उच्च माग सँगै नाइमा एक्स्पोमा लिपमोटरका ३०० भन्दा बढी गाडी बुकिंङ
नाइमा एक्स्पोमा चेरी वान्डाका गाडीप्रति बढ्यो आकर्षण, उल्लेख्य संख्यामा बुकिङ
नामीले नेपालमा नयाँ भिगो ई २ “फुल एसयूभी” सार्वजनिक गर्ने
नाइमा एक्स्पो सम्पन्न, एक लाख ८० हजार अवलोकनकर्ताको उत्साहजनक सहभागिता
पश्चिम नेपालमा वर्षाको सम्भावना, आज मध्यमदेखि भारी वर्षा हुनसक्ने
प्रोटोनका दुई इलेक्ट्रिक गाडीले नाइमा नेपाल मोबिलिटी एक्स्पोमा मच्चाए तहल्का, ग्राहकको आकर्षणसँगै बढ्दै लोकप्रियता
ट्रेन्डिङ
२०८३ साउन २६ गते मंगलवार, यस्तो रहेको छ तपाईको आजको राशिफल
२०८३ साउन २७ गते बुधवार, हेर्नुहोस आज कुन राशिलाई कति लाभ ?
एप्पलले एआई क्षेत्रमा बलियो पकड बनाउन ३० भन्दा बढी किन्यो स्टार्टअप
२०८३ साउन २८ गते बिहिबार, हेर्नुहोस आज कुन राशिलाई कति लाभ ?
एनएमबि बैंकद्वारा नयाँ विद्युतीय सवारी साधनमा आधार दर ०.५ प्रतिशतमा “इभी अटो कर्जा” सुरु

