Jankari Kendra
५ भाद्र २०८३, शुक्रबार
Worldlink

मोटरसाइकल दुर्घटना हुँदा दुई युवकको मृत्यु

जानकारी केन्द्र
जानकारी केन्द्र
२०८०, भाद्र, ११
मोटरसाइकल दुर्घटना हुँदा दुई युवकको मृत्यु

तेह्रथुम । तेह्रथुमको म्याङलुङमा मोटरसाइकल दुर्घटना हुँदा २ जनाको मृत्यु भएको छ। आइतबार म्याङलुङ बजारबाट जिरिखिम्तीतर्फ जाँदै गरेको को १४ प ८९२ नम्बरको मोटरसाइकल दुर्घटना स्थानीय दुई युवकको मृत्यु भएको हो ।

ज्यान गुनमाउनेमा म्याङलुङ नगरपालिका ८ का २५ वर्षीय सविन लिम्बु र मोटरसाइकल चालक २२ वर्षीय संगम तामाङ छन्।

जिल्ला प्रहरी कार्यालयका सूचना अधिकारी विद्यासागर मेहत्ताका अनुसार दुर्घटनामा गम्भीर घाइते भएका उनीहरुको जिल्ला अस्पतालमा उपचारको क्रममा मृत्यु भएको हो।

Top Changing Nepal

सम्बन्धित समाचार

युट्युब सट्स