Jankari Kendra
६ भाद्र २०८३, शनिबार
Worldlink

घट्यो सुनचाँदीको भाउ, कतिमा हुँदैछ किनबेच ?

जानकारी केन्द्र
जानकारी केन्द्र
२०८०, भाद्र, २१
घट्यो सुनचाँदीको भाउ, कतिमा हुँदैछ किनबेच ?

काठमाडौं । नेपाली बजारमा आज सुनको मूल्य प्रतितोला चार सय रूपैयाँले घटेको छ।

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज छापावाल सुनको मूल्य प्रतितोला एक लाख १२ हजार दुई सय रूपैयाँ तोकिएको छ भने तेजाबी सुनको मूल्य प्रतितोला एक लाख ११ हजार चार सय ५० रूपैयाँ कायम गरिएको नाएको छ।

महासंघका अनुसार आज चाँदीको मूल्य तोलामा २० रूपैयाँले घटेर प्रतितोला १४ सय १० रूपैयाँ कायम छ।

Top Changing Nepal

युट्युब सट्स