विद्या निकेतन स्कुलको बस दुर्घटना, १५ जना घाइते
जानकारी केन्द्र
२०८०, भाद्र, २६
टीकापुर । टीकापुर नगरपालिका वडा नं। १ स्थित त्रिपथ विद्या निकेतनको स्कुल बस दुर्घटना हुँदा १५ जना घाइते भएका छन् । विद्यार्थी पुर्याउन गएको स्कुल बस जानकी गाउँपालिका वडा नं। ९ कुन्तीस्थित रानी कुलाको नहरमा खसेको थियो ।
घटनाका प्रत्यक्षदर्शीका अनुसार ना ५ ख ४५६४ नम्बरको उक्त बस नहरमा खस्दा १५ जना विद्यार्थी घाइते भएका छन् । घाइतेलाई टीकापुरतर्फ ल्याइएको घटनास्थलबाट प्रत्यक्षदर्शी विष्णु भाटले जानकारी दिए ।
स्कुल बस नहरमा खसेको बताउँदै इलाका प्रहरी कार्यालय टीकापुरले प्रहरी घटनास्थलतर्फ गइरहेको जनाएको छ । विद्यालयका सञ्चालक मनिष बलायरले पानी परेर सडक चिप्लो भएका कारण बस नहरमा खसेको बताए ।
सम्बन्धित समाचार
बि ०३ एक्स र बि १० को उच्च माग सँगै नाइमा एक्स्पोमा लिपमोटरका ३०० भन्दा बढी गाडी बुकिंङ
नाइमा एक्स्पोमा चेरी वान्डाका गाडीप्रति बढ्यो आकर्षण, उल्लेख्य संख्यामा बुकिङ
नामीले नेपालमा नयाँ भिगो ई २ “फुल एसयूभी” सार्वजनिक गर्ने
नाइमा एक्स्पो सम्पन्न, एक लाख ८० हजार अवलोकनकर्ताको उत्साहजनक सहभागिता
पश्चिम नेपालमा वर्षाको सम्भावना, आज मध्यमदेखि भारी वर्षा हुनसक्ने
प्रोटोनका दुई इलेक्ट्रिक गाडीले नाइमा नेपाल मोबिलिटी एक्स्पोमा मच्चाए तहल्का, ग्राहकको आकर्षणसँगै बढ्दै लोकप्रियता
ट्रेन्डिङ
२०८३ साउन २६ गते मंगलवार, यस्तो रहेको छ तपाईको आजको राशिफल
२०८३ साउन २७ गते बुधवार, हेर्नुहोस आज कुन राशिलाई कति लाभ ?
एप्पलले एआई क्षेत्रमा बलियो पकड बनाउन ३० भन्दा बढी किन्यो स्टार्टअप
२०८३ साउन २८ गते बिहिबार, हेर्नुहोस आज कुन राशिलाई कति लाभ ?
एनएमबि बैंकद्वारा नयाँ विद्युतीय सवारी साधनमा आधार दर ०.५ प्रतिशतमा “इभी अटो कर्जा” सुरु

