Jankari Kendra
६ भाद्र २०८३, शनिबार
Worldlink

घट्यो सुनचाँदीको भाउ, कतिमा हुँदैछ किनबेच ?

जानकारी केन्द्र
जानकारी केन्द्र
२०८०, भाद्र, २७
घट्यो सुनचाँदीको भाउ, कतिमा हुँदैछ किनबेच ?

काठमाडौं । नेपाली बजारमा आज सुनचाँदीको मूल्य घटेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज तोलामा ८०० रुपैयाँले सुनको मूल्य घटेको हो ।

आज छापावाल सुनको मूल्य तोलामा १ लाख १२ हजार २०० रुपैयाँमा कारोबार भईरहेको छ । यस्तै, तेजाबी सुनको मूल्य प्रतितोला १ लाख १० हजार ६५० रुपैयाँमा कारोबार भईरहेको छ । कायम छ ।

मंगलबार छापावाल सुनको मूल्य तोलामा १ लाख १२ हजार रुपैयाँ र तेजाबी सुनको मूल्य १ लाख ११ हजार ४५० रुपैयाँ थियो ।

आज चाँदीको मूल्य तोलामा १५ रुपैयाँले घटेको छ । महासंघका अनुसार आज चाँदीको कारोबार प्रतितोला १३ सय ९० रुपैयाँमा कारोबार भइरहेको छ । हिजो मंगलबार तोलामा १४ सय ५ रुपैयाँ कायम थियो ।

Top Changing Nepal

युट्युब सट्स