Jankari Kendra
२ भाद्र २०८३, मंगलवार
Worldlink

केपी ओली भेट्न बालकोट पुगे कोशीका मुख्यमन्त्री कार्की

जानकारी केन्द्र
जानकारी केन्द्र
२०८०, आश्विन, २८
केपी ओली भेट्न बालकोट पुगे कोशीका मुख्यमन्त्री कार्की

काठमाडौं । कोशी प्रदेशका नवनियुक्त मुख्यमन्त्री केदार कार्की र नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीबीच भेटवार्ता भएको छ ।

उनी काठमाडौं आएलगत्तै ओली निवास बालकोट पुगेर भेटवार्ता गरेका हुन् । उनी शनिबार एमालेका ३९ जना सांसद्को समर्थनमा मुख्यमन्त्री बनेका थिए ।

 

Top Changing Nepal

युट्युब सट्स