प्रेमीले धोका दिएको भन्दै स्टाटस लेखेर किशोरीले गरिन् आत्महत्या
जानकारी केन्द्र
२०८०, मंसिर, १९
सल्यान । सल्यानमा एक किशोरीले आत्महत्या गरेकी छिन् । सामाजिक सञ्जालमा एउटा स्टाटस लेख्दै जिल्लाको बागचौर नगरपालिका १० भाट्भिटेकी १६ वर्षीया रितु मगरले प्रेमीले मायामा धोका दिएको भन्दै फेसबुकमा भावुक स्टाटस लेखी आत्महत्या गरेकी हुन् ।
उनी छत्रेश्वरी २ डिग्रे दिदीको घरमा बस्दै आएकी थिइन् । बारम्बार मर्न भन्दा एकै पटक मर्न ठिक भन्दै उनले भावुक स्टाटस लेखेकी छिन् । उनले प्रेमी को हुन् नखुलाएको र अब कहिल्यै पनि तिम्रो हुन नसक्ने भन्दै आत्महत्याको बाटो रोजेको उल्लेख गरेकी छिन् ।
सम्बन्धित समाचार
नयाँ नामी बक्स चाँडै आउँदै-नाडा अटो शो २०२६ मा सार्वजनिक गरिँदै
यस्तो छ आजको मौसम पुर्वानुमान
बीरगञ्जमा प्रोटोनको ११औँ सोरुम शुभारम्भसँगै ‘ द अल–न्यू प्रोटोन इ.मास ५’ सार्वजनिक
टीसिएल एयर कन्डिसनरको विश्वव्यापी बिक्री १० करोड युनिट नाघ्यो
नेपाल बैंकको आकर्षक अटो लोन अफर : नाडा अटो शोमा आधार दरमा ०.४९ प्रतिशत प्रिमियममै कर्जा
डिओमान्डे बने इतिहासकै सबैभन्दा महँगा अफ्रिकी फुटबल खेलाडी
ट्रेन्डिङ
नामीले नेपालमा नयाँ भिगो ई २ “फुल एसयूभी” सार्वजनिक गर्ने
२०८३ भदौ ५ गते शुक्रवार,हेर्नुहोस आज कुन राशिलाई कति लाभ ?
२०८३ भदौ ४ गते बिहिबार,हेर्नुहोस आज कुन राशिलाई कति लाभ ?
नामी भिगो ई २ रु. ३५.९९ लाखमा सार्वजनिक : सर्वाधिक स्पेस, फिचर्स र उत्कृष्ट पर्फर्मेन्ससहितको फुल-एसयूभी
२०८३ भदौ २ गते मंगलबार,हेर्नुहोस आज कुन राशिलाई कति लाभ ?

