Jankari Kendra
३० श्रावण २०८३, शनिबार
Worldlink

सुनको मूल्य बढ्यो, चाँदीको घट्यो

जानकारी केन्द्र
जानकारी केन्द्र
२०८०, मंसिर, २१
सुनको मूल्य बढ्यो, चाँदीको घट्यो

काठमाडौँ । नेपाली बजारमा बिहीबार सुनको मूल्य बढेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज सुन तोलामा २०० रुपैयाँ बढेको छ । छापावाल सुन तोलामा एक लाख १८ हजार ६०० रुपैयाँमा कारोबार भइरहेको छ ।

अघिल्लो दिन उक्त सुन तोलामा एक लाख १८ हजार ४०० रुपैयाँमा कारोबार भएको थियो । तेजाबी सुन तोलामा एक लाख १८ हजार ५० रुपैयाँमा कारोबार भइरहको छ ।

चाँदीको मूल्य भने आज तोलामा २० रुपैयाँ घटेको छ । आज चाँदी तोलामा एक हजार ४६० रुपैयाँमा कारोबार भइरहेको महासंघले जनाएको छ ।

naima expoTop Changing Nepal

युट्युब सट्स