Jankari Kendra
३० श्रावण २०८३, शनिबार
Worldlink

सुनको मूल्य एकैदिन प्रतितोला १ हजार ३ सयले घट्यो

जानकारी केन्द्र
जानकारी केन्द्र
२०८०, मंसिर, २४
सुनको मूल्य एकैदिन प्रतितोला १ हजार ३ सयले घट्यो

काठमाडौँ । आईतबार नेपाली बजारमा सुनको मूल्य प्रतितोला १ हजार ३ सय रुपैयाँले घटेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार गएको शुक्रबार प्रतितोला १ लाख १८ हजार ८ सय रुपैयाँमा कारोबार भईरहेको सुन आज घट्दै प्रतितोला १ लाख १७ हजार ५ सय रपैयाँ पुगेको हो ।

यस्तै आज चाँदीको मूल्य पनि प्रतितोला ३५ रुपैयाँले ओरालो लागेको छ । महासंघका अनुसार शुक्रबार प्रतितोला १४ सय ६० रुपैयाँमा कारोबार भईरहेको चाँदीको मूल्य आज घट्दै प्रतितोला १४ सय २५ रुपैयाँ पुगेको हो ।

naima expoTop Changing Nepal

युट्युब सट्स