Jankari Kendra
३० श्रावण २०८३, शनिबार
Worldlink

डलरको मूल्य अहिलेसम्मकै उच्च

जानकारी केन्द्र
जानकारी केन्द्र
२०८०, मंसिर, २८
डलरको मूल्य अहिलेसम्मकै उच्च

काठमाडौं । नेपाली बजारमा डलरको भाउ बढेर फेरि नयाँ उचाइमा पुगेको छ । आज १ अमेरिकी डलरको बिक्री दर १३३ रुपैयाँ ७५ पैसा पुगेको छ । यसअघि मंसिर १५ गते डलरको मूल्यले रेकर्ड बनाएको थियो । सो दिन एक अमेरिकी डलरको बिक्री दर १३३ रुपैयाँ ७४ पैसा थियो।

भारतीय मुद्रा कमजोर हुँदा डलर महँगिएर नेपाली रुपैयाँ पनि कमजोर बनेको हो । नेपाली मुद्रा र भारतीय मुद्राबीच स्थिर विनिमय दर कायम भएकाले भारतीय मुद्रा अवमूल्यन हुँदा नेपाली रुपैयाँ पनि सस्तिन्छ ।

naima expoTop Changing Nepal

युट्युब सट्स